बुधबार २५ साउन २०७९

अन्तरजातीय विवाह गरेकी पाँचथरकी प्रमिला शिवाको यतिवेला विजोग भएको छ । १ बर्ष अगाडी प्रेम विवाह गरेकी शिवाका श्रीमानले उनी गर्भवती भएसंगै छाडेर हिडेपछी उनको विजोग भएको हो । समाजले पटक पटक गर्भपतनको दवाव दिदा समेत सन्तानको मायाँकै कारण जन्माउने हिम्मत गरेकी शिवाले आज विहान छोरीलाइ जन्म दिएकी हुन् । दलित समुदायकी यि किशोरीले लिम्बू समुदायका यूवा संग प्रेम विवाह गरेकी थिइन् ।

तर गर्भवती भएपछी श्रीमानले छाडेर बेपत्ता भए अहिले हल्ला सुन्छिन उनका श्रीमानले अर्कै केटी लिएर हिडेका छन् । गर्भको बच्चाको मायाँ लागेर भिडियो एक्सरे गर्न जाँदा स्वास्थ्य चौकीमा ८ सय रुपैया मागेको तर आफु संग पैसा नभएपछी त्यसै फर्किएको उनको भनाइ रहेको छ ।

एक दिन आफ्नो श्रीमान आउने आश गरेरै सन्तानको जन्म दिएको लागेको उनले बताइन् । उनलाइ जिल्ला अस्पताल पाँचथर सम्म ल्याउने काम गैह्र सरकारी संस्था नेपाल जनउद्धार संगले गरेको थियो । प्रमिलाकि छोरी कस्ती छिन त ?

भिडियो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 14th, 2022 at 5:10 pm
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया