
गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा अक्सिजन अभावका कारण सात जना बिरामीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक जना सुत्केरी समेत रहेकी छन् । बिरामीका आफन्तका अनुसार अक्सिजन सकिएको जनाकारी थिएन ।
एक्कासी अक्सिजन सकिएको खबर आयो खोज्न जाँदा पाईएन पछि हेर्दा हेर्दै बिरामीको ज्यान गयो । यो सबै अस्पताल प्रशासन र डाक्टरहरुको गल्ती भएको बिरामी कुरुवाहरु बताउँछन् । यसबारे अस्पताल प्रशासन र गण्डकी प्रदेश सरकारले आफ्नो आधिकारीक धारणा दिएको छैन ।
गण्डकी अस्पतालका कोभिड फोकल पर्सन डा। सरद बरालका अनुसार हाइर्ए फ्ल्यो अक्सिजन नहुँदा समस्या परेको बताउँछन् । जति पनि बिरामी भर्ना भएका छन् सबै अक्सिजन चहिने बिरामी भएकाले अक्सिजन नपुगेको उनेको दाबी छ । यसबारे सरकार जिम्मेवार हुुनपर्ने तर्क समेत डा। बराल गर्छन् । हेनुहोस् स्थलगत रिपोर्ट
SUGGESTED NEWS
Mgid
Mgid
Make Your Own Product For Your Scalp
Limelight Media
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media