
काठमाडौँ । नेपालि चलचित्र का अभिनेत्रि तथा अभिनेता हरुको पढाइ को बारेमा जान्ने कहुतोहलता सबैमा हुने गर्दछ ! आफुलाई मन पर्ने अभिनेता अभिनेत्री ले कति पढ्या होला भन्ने जिज्ञासा हुन सक्छ ! आज हामि नेपाली चलचित्र का केहि अभिनेत्री तथा मोडलको पढाइको बारेमा चर्चा गर्दै छौ ! कुनै बेला नेपालि फिल्मी क्षेत्रमा अभिनेता अभिनेत्रीहरुले कम पढेको भन्दै धेरै नै आलोचनाहरु भैरहन्थ्यो !
तर अहिले पछिल्लो समयमा चलचित्र क्षेत्रमा धेरै पढेलेखेका नयाँ अभिनेता अभिनेत्रीहरू नेपाली फिल्मी जगमा राम्रो आकर्षण रहेको छ । नेपाली सने क्षेत्रमा केही यस्ता अभिनेत्रीहरू पनि रहेका छन् जो पढाइमा पनि उत्तिकै अब्बल रहेका छन् ।केही अभिनेत्रीहरू विभिन्न कारणहरूले पढ्न नपाएपनी पनि चलचित्र क्षेत्रमा भने राम्रो सफलता पाइरहेका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले ८ कक्षा पढेपछी पढ्ने फुर्सद नै पाइनन् । उनी सिने क्षेत्रमा धेरै व्यस्त भइन् । नेपाली चलचित्र क्षेत्रमा सुपर हिट फिल्महरू दिएकी करिश्माले फेरी आफ्नो पढाइलाई निरन्तरता दिएकी थिइन् । भर्खरै मात्र एसइइ दिएकी उनले प्लस टु पढ्ने विचार समेत गरेकी छिन् ।
उनले हालै एसइईको परिक्षामा बि प्लस ल्याइ उत्तिर्ण समेत भएकी छिन् । उनले अध्ययनलाई गहनताका साथ लिएको बताउँछिन् । एसइई उत्तिर्ण उनले व्यवस्थापन संकायमा भर्ना गर्ने सोच बनाइसकेकी छिन् । त्यस्तै अन्य अभिनेत्रीहरुको पढाइ कति छ त ?
वर्षा शिवाकोटीः स्नातक (बिबिए बिआई)
प्रियंका कार्कीः स्नातक (फिल्म डेभलभमेन्ट)
केकी अधिकारीः स्नातकोत्तर (एमबिए)
बेनिसा हमालः स्नातकोत्तर (एमए)
ऋचा शर्माः स्नातकोत्तर (एमए)
सञ्जिता लुइटेलः स्नातकोत्तर (एमए)
रिमा विश्वकर्माः स्नातक (बिए) -साभार
यो पनि पढ्नुस
मानिस स्वभावैले लोभी प्राणी मानिन्छ । कुन चाहि मानिसलाई रहर नहोला र धनी बन्ने। पक्कै पनि सबै व्यक्तिलाई धनी बन्ने रहर छ तर, केही व्यक्तिले मात्र त्यो रहर र सपना पूरा गर्न सक्छन् । यस्तै धनी मध्यका एक हुन् भारतका भारतका धनाढ्य मुकेश अम्बानी।
उनी अथक प्रयास, मिहिनेत र लगनशीलताका कारण प्रेरणाको स्रोत नै बन्न पुगे। तपाई हामीलाई लाग्न सक्छ उनी कसरी भए धनी हामी कसरी बन्न सक्छौं त्यसै भएर उनी कसरी धनी भए त रु भन्ने बिषयमा हामी यहाँ छोटकरीमा चर्चा गर्दछौं ।
उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक पनि हुन्।
१) पैसाको पछि दौडिँदैनन्
मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा छ ।
२) साहसी व्यक्तित्व
उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् जसले गर्दा हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् ।
३) पर्याप्त खर्च गर्छन्
उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् ।
४) आफैँलाई विश्वास गर्छन्
उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन्।
५) ठूलो सपना
ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । तर्सथ उनी ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउन समेत सक्दैनन् ।
६) निरन्तर खट्छन्
दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ सक्रिय हुनुपर्ने उनको तर्क छ।