
बिहान घरबाट “घाँस का;ट्न गएका दुई दिदी-बहिनी मृ;त फे;ला;धनगढीः दुई जना दिदिबहिनी सुर्खेतमा मृ:त अवस्थामा फेला परेका छन्।
PROMOTED CONTENT
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
आज बाट झन थप कडाइ, किराना पसल पनि खोल्न नपाइने – Samachar Post Dainik
सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका १४ र १५ वर्षीय दिदीबहिनी झु;ण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घ:र्तीले बताए।
बिहान ८ बजे घरबाट घाँस का;ट्न नजिकैको जं;गलमा गएका उनीहरूलाई त्यहीँ ११ बजे झु;ण्डिएको अवस्थामा स्थानीयले देखेका थिए।
१४ वर्षीया कि;शोरी कक्षा ७ मा र १५ वर्षीया बालिका कक्षा ८ मा पढ्दै आएका छन्।स्थानीयले दुई बालिकालाई झु;ण्डिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए।
श:वलाई पो:ष्टमार्टमको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको छ। घ;टनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।
*** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**