आइतबार १७ मंसिर २०८०

भा’न्जी र मा’मा बाटोमा गर्दै गर्दा देख्ने मान्छे Live मा आएपछि यसरी गर्दै थिएछ.

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

दुःखद हमेशा दिन-रात साथ निभाने वाले छोटे भाई #सुबोध_गुर्जर_जी की बहन का दु’र्घ’टना में नि’धन दुःखद ! कल छोटी बहन की शादी थी और परिवार से बड़ी बहन का चला जाना एक अ’त्यंत दुःख’द पल हैं ! ईश्वर हम सबको इस दुःख को स’हन करने की शक्ति दे ! भावभीनी श्रद्धाजलि !! –

नेपाली सिने उधोगमा यतिबेला नायिकाहरु आमा बन्ने लहर चलेको छ । नायिका प्रीयंका कार्की, ऋचा शर्मा, गरिमा पन्त र कलाकार रक्षा श्रेष्ठ यतिबेला आमाको अनुभुती गरिरहेकी छन् ।

यी सबैको विवाह भएको खासै धेरै वर्ष बितेको छैन । कोरोना महामारीले जारी लकडाउन संगै सिने उधोग ठप्प बन्दा फुर्सदिलो बनेका यी अभिनेत्रीहरुलाई आमा बन्ने अवसर जुटेको बुझ्न सकिन्छ ।

यी आमाको अनुभुती लिन तयार रहदै गरेकी मध्ये प्रीयंका कार्कीको निकै चर्चा, आलोचना र ट्रोल भएपनि अन्यको भने खासै चर्चा भएको देखिन्न ।

अहिले गरिमा पन्तको बेबी बम्पको फोटोहरु सार्वजनिक भएको छ । उनको फ्यानहरुले राम्रो रेस्पोन्स गरेका छन् ।


Last Updated on: May 30th, 2021 at 11:50 am
११७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया