
गुल्मी का रामु खत्री र प्युठानकि रिता खत्री बीच प्रे’म बिबाह भयो। प्रेम बिबाह पछि उनको पहिलो सन्तानको रूप मा छोरा र दोस्रो सन्तानको रुपमा छोरि को जन्म भयो।
PROMOTED CONTENT
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
त्यस पछि एक बर्ष देखि काम को सिलसिलामा श्रीमान श्रीमती सहित सबै परिवार भारत मा काम गर्न थाले। काम गर्दै गर्दा ए’का’एक रिताले श्रीमान को आ’खा छ’ली भारत का पर पुरुस संग कुरा गर्न थालिन , यो कुरा भने श्रीमान लाई थाहा भएन।
अहिले भने नीतु राजु लाई छोडेर भारत का एक मु’स्लिम केटा संग भागेको खबर राजु ले पाएपछि। श्रीमती को खो’जि को लागि राजु भारत बाट नेपाल मा मिडियाको स’हयोग लिन आईपुगेका थिए। उनका अनुसार हामि श्रीमान श्रीमती नै भारत मा काम गर्थयौ।
हामी हरु नजिक नजिक काम गरे पनि छु’ट्टाछुटै काम गर्दथ्यौ। म मेरो काम मा जान्थे , श्रीमती पनि आफ्नो काम मा जादा त्यो केटा संग बाटोमा धेरै बेर भेट भएर जाने क्रम मा उनको प्रे’म बसेछ भनेका थिए।
म संग काम मा गए भनेर जान्थी तर उ भने दिन भरि केटा संग बसेर रा’ति आउने रहेछ। मलाई यो कुरा थाहा नै भएन , हाम्रो सबै परिवार नै भारत छौ। उ पनि त्यहि ठाउ मा छ , तर कहा छ भन्ने मलाई नै थाहा छैन , मलाई ह्या’टसबमा आएर धेरै ध’म्कि दिने गर्छे।
आफ्नो बुबा संग श्रीमती नेपाल जान्छु भनेर आएकी अहिले बुबालाई छोडी उ बीच बाटो बाट भा’गी। श्रीमती को बानि थाहा पाएर पनि धेरै सम्झा’उदा दाई भनेकी थिइ भनेका थिए।