आइतबार १७ मंसिर २०८०

दुखद खबर ।गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु
दुखद खबर ।गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

Share

चितवन १५ जेठ । गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ।

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

२ वर्षकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर मृ’त्युवरण गरिन् – Samachar Post…
कालिका १ लालीगुराँस टोलकी ५५ वर्षीय तेजकुमारी शिकारी सुनुवार राईको शनिबार दिउँसो करिब १ बजेको समयमा गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

चतुर्मुखसी सामुदायिक वन र पञ्चकन्या सामुदायिक वनको सीमा क्षेत्रमा निउरो टिप्न गएकी महिलामाथि गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण प्रदान गरिने भएको छ ।

आगामी आर्थिक वर्ष ०७८०९८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलल शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने बताएका हुन् ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस कर्जाको ब्याजदर अधिकतम ५ प्रतिशत बताए ।

यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने बताइएको छ ।

**** अन्य समाचार को थप जानकारीको लागि तल क्लिक गर्नुहोला *****

यो पनि।पढ्नुहोस
काठमाडाैँ । आगामी आर्थिक वर्षमा एक लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने लक्ष्य सरकारले घोषणा गरेको छ । यसका लागि प्रतिपरिवार रु ७५ हजार अनुदान दिइने बजेट वक्तव्यमा उल्लेख छ ।

यसका लागि रु तीन अर्ब ७५ करोड बजेट विनियोजन भएको छ । यो कार्यक्रममा हाल विनियोजित बजेटमा आगामी आर्थिक वर्षका लागि ५० प्रतिशत वृद्धि गरिएको हो ।

यसैगरी जनता आवास कार्यक्रमतर्फ रु दुई अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । ताप्लेजुङ, सर्लाही, मकवानपुर, पर्वत, प्यूठान, जुम्ला, डढेल्धुरालगायत ७३ जिल्लाका अतिविपन्न, लोपोन्मुख र सीमान्तकृत वर्गका २१ हजार ८०० परिवारलाई यो कार्यक्रममा समावेश गरिने भएको छ ।

यो कार्यक्रममा निर्माणाधीन घर यसै वर्ष सम्पन्न गर्ने गरी रु दुई अर्ब ५० करोड विनियोजन गरिएको छ ।

यसैगरी, जो खिमयुक्त बस्ती स्थानान्तरण गर्न र छरिएर रहेका बस्ती एकीकृत गरी खानेपानी, विद्युत्, सडकलगायत विकासका आधारभूत पूर्वाधार लैजान ४१ जिल्लाका ८६ स्थानमा एकीकृत बस्ती विकास गरिने भएको छ ।

सिन्धुपाल्चोक, गुल्मी, बाग्लुङ, म्याग्दी, दाङ, सुर्खेत, बाँके, बर्दियालगायतका जिल्लामा विपद्बाट विस्थापित परिवारका लागि पुनःस्थापना कार्यक्रम कार्यान्वयन गरिने भएको छ ।

ज्या’न बचाउन ट्वाइलेटमा लुक्दा पनि ढोका फोडेर कु’टे,२ तलाबाट हाम फाल्दा बचियो


Last Updated on: May 30th, 2021 at 6:09 pm
३५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया