
काठमाडौं । वि.सं. २०७३ सालमा प्रधानमन्त्री भएपछि स’र्वहाराको राजनीतिक सिद्धान्त बोकेर हिडेका प्रचण्डको सम्पति एक कट्ठा जमिन र तीन तोला सुनमात्र थियो ।सुरुदेखि नै माओवादी पार्टीलाई स’र्वहाराको आवाज भन्ने गरिएको छ ।
त्यसै पार्टीको प्रमुख भएपनि राजर्शी जीवनशैलीमा देखिने पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्पति विवरण भने स’र्वहाराकै जस्तो देखिएपछि सम्पत्ति विवरणमाथि धेरैले आशंका व्यक्त नगरेका होईनन् ।प्रचण्डले त्यो बेला सार्वजनिक गरेको सम्पति विवरणमा चितवनमा एक कट्ठा जमिन र तीन तोला सुनमात्र रहेको भनेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले प्रचण्डको सम्पति विवरण भ्र’म छ’र्ने खालको भएको भन्दै टिप्पणी समेत गर्न भ्या’एका थिए ।पैतृक सम्पतिबाट प्रचण्ड पत्नी सीता दाहालको नाममा एक कट्ठा जमीन र तीन तोला सुन रहेको विवरणमा उल्लेख गरिएको थियो ।
प्रचण्डले हातमा लगाउने घडी नै एक लाख बराबरको भएको बताइन्छ । उनी सुत्ने पलंङ मात्रपनि लाखौँको छ भनिन्छ ।उनको खानपान, रहनसहन देखि लिएर उनले आफ्ना सन्तानहरुका लागि गरेको तामझाम हेर्दा पनि उनको सम्पति त्यतीँ नै भनेर सहजै विश्वास गर्न गाह्रो हुन्छ ।
पटक–पटक पत्नी सीताको उपचार अमेरिकादेखि लिएर अन्य धेरै देशहरुका प्रचण्डले नगराएका पनि होईनन् ।उनको परिवारमा सबै राजनीतिमा छन्, व्यापार व्यवसायमा कोहि छैनन् । तर उनीहरु सबैको जीवनशैली राजा महाराजको भन्दा कम्ता छैन । हालै सामाजिक सञ्जाल ट्वीटरमा जीवन श्रेष्ठले एक भव्य महलको तस्विर राख्दै लेखेको क्याप्सनले सबैको ध्यान खिच्यो ।
उनी लेख्छन्, ‘प्रचण्डले भैसेपाटिमा छोरीहरूलाई बनाएको करोडौंको घर । गणतन्त्र’ संयोग नै भन्नुपर्छ प्रचण्डसँग जोडिएको यो घरको तस्विर १४ औं गणतन्त्र दिवसका दिन आज सार्वजनिक गरियो ।यो तस्विरको सत्यताबारे अहिले शंका गर्ने ठाउँ नभएको पनि होईन ।
तर प्रचण्डको परिवारबाट नै यस विषयमा कुनै प्रतिकृया नआएका कारण यसलाई साँचो मानिएको छ ।उक्त ट्वीटमा दर्जनौंको संख्यामा प्रतिकृयाहरु आएका छन् । धेरैले भनेका छन् गणतन्त्रको उपलब्धी नै यही त हो । यो महललाई तपाईहरुपनि नि’हाल्नुहोस् ।आफूलाई लागेको प्रतिक्रिया जनाउनुहोस् ।
दार्चुला । डाक्टर गजेन्द्र दुवाल जिल्ला अस्पतालको प्रमुख भएर दार्चुला पुग्दा त्यहाँ पुरानो भवन र केही स्वास्थ्यकर्मीबाहेक केही थिएन।उनी आफैं पनि वीरअस्पतालको जुनियर डाक्टरबाट एकैचोटी दार्चुलाको सिनियर डाक्टरमा फेरिनु परेको थियो। उनी सरकारी जागिरको पहिलो नियुक्ति लिएर त्यहाँ पुगेका थिए। अछामको साँफेबगर नगरपालिका–६ घर भएका डाक्टर दुवाललाई दुर्गमका असुविधाको हेक्का भने सानैदेखि थियो।स्कुल पढ्न पनि उनी डेढ घण्टाको उकालोओरालो हिँडेर जान्थे। मध्यम पारिवारिक अवस्थामा हुर्केका भएर दुवाल प्लस टु पढाइका लागि काठमाडौं जान पाएका थिए। पढाइमा पनि अब्बल भएकाले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा डाक्टरी पढ्न नाम निकाले। २०६७ सालमा दुवालले मणिपाल कलेज पोखराबाट एमबीबीएस पढाइ सुरु गरेका थिए। २०७२ को भुकम्पका बेला उनी इन्टर्न डाक्टर बनिसकेका थिए।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****