आइतबार ०७ कार्तिक २०७८

एजेन्सी-बलिउडकी चर्चित नायिका रानी मुखर्जी कुनै बेला सर्वाधिक सुन्दरी नायिका हुन् । सन् २०१४ मा बनेको चलचित्र म’र्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् ।

हरेक फिल्ममा रानि फरक फरक अबतारमा अभिनय गरेकी उनि पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।

र पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान कमाइकी थिइन् । वैवाहिक जिवनमा बाँ’धिएकी उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन । रानी फिल्मका अ’वला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

उनले बेलाबेलामा आफ्ना तस्विर शेयर गरेकै हुन्छिन् । उनले फिल्मबाटनै धेरै दर्शकको मन जितिरहेकी हुन्छिन बेलाबेमा दर्शकहरुलाई बोल्ड तस्विर दिएकै हुन्छिन । हालै पनि रानीले यस्ता तस्विर शेयर गरेकी छिन् हेर्नुहोस् उनका यि तस्विरहरु र पछिल्लो समय उनि चलचित्र म’र्दानिमा देखा परेकी छिन् ।

यो पनि पढ्नुस

मानिस स्वभावैले लोभी प्राणी मानिन्छ । कुन चाहि मानिसलाई रहर नहोला र धनी बन्ने। पक्कै पनि सबै व्यक्तिलाई धनी बन्ने रहर छ तर, केही व्यक्तिले मात्र त्यो रहर र सपना पूरा गर्न सक्छन् । यस्तै धनी मध्यका एक हुन् भारतका भारतका धनाढ्य मुकेश अम्बानी।

उनी अथक प्रयास, मिहिनेत र लगनशीलताका कारण प्रेरणाको स्रोत नै बन्न पुगे। तपाई हामीलाई लाग्न सक्छ उनी कसरी भए धनी हामी कसरी बन्न सक्छौं त्यसै भएर उनी कसरी धनी भए त रु भन्ने बिषयमा हामी यहाँ छोटकरीमा चर्चा गर्दछौं ।

उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक पनि हुन्।

१) पैसाको पछि दौडिँदैनन्

मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा छ ।

२) साहसी व्यक्तित्व

उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् जसले गर्दा हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् ।

३) पर्याप्त खर्च गर्छन्

उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् ।

४) आफैँलाई विश्वास गर्छन्

उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन्।

५) ठूलो सपना

ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । तर्सथ उनी ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउन समेत सक्दैनन् ।

६) निरन्तर खट्छन्

दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ सक्रिय हुनुपर्ने उनको तर्क छ।

 

 

 

 

 

 

 

 

 

 


Last Updated on: March 15th, 2021 at 5:33 am
९८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया