आइतबार १४ आश्विन २०८०

एजेन्सी-बाहुबली अभिनेत्री तमन्ना भाटिया साउथ फिल्मकी सुपरस्टार हुन् । साउथमा मात्र नभएर उनले बलिउडमा पनि आँखा लगाइरहेकी छिन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

सरकारले घरमा छोरी हुने परिवारलाई निशुल्क दिने भयो यस्तो सुविधा ! पूरा पढ्न…
अहिले फेरि उनी चर्चामा आएकी छिन् ।

मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेपछि उनी समाचारको हेडलाइन बनेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार तमन्नाले सो घरका लागि १६ करोड भारतीय रुपैयाँ खर्च गरेकी छिन् । त्यसको पुनर्निर्माणमा थप चार दशमलव ५६ करोड भारु खर्च गरेकी छिन् । नयाँ पत्रिकामा खबर छ ।

उनको अपार्टमेन्टको चारै दिशाबाट समुद्रको दृश्य देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस

कलम किन्न भनेर घरबाट साँझ निस्केकी एक १४ बर्षिया बालिकाले घर फर्केर सुनाएको घटनाले सबैलाई स्तब्ध पार्यो ।

परिवारका सदस्यहरुमा चिन्ता र डर एकैपटक थपियो । घटनाको अनुसन्धानपछि भने कथाले अर्कै मोठड लिएको छ ।

कञ्चनपुरमा ती किशोरीले आफूमाथि तीन जनाले लिएर गएको र अ नैतिक का’म गरेको भन्दै परिवारलाई सुनाएको घटना बनावटी भएको खुलेको छ ।

जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर आफूमाथि यस्तो घटना भएको भन्दै उनले परिवारलाई सुनाएकी थिइन् ।

प्रहरीले भने बालिकाको दाबी झूटो रहेको पुष्टि भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अनुसन्धानका क्रममा कक्षा ७ मा अध्ययनरत ती बालिकाले बनावटी घटना रचेको खुलाएका छन् ।

थापाकाअनुसार घरबाट कलम किन्छु भन्दै हिँडेकी उनले प्रेमी समेत रहेका आफूसँगै अध्ययन गर्ने अन्दाजी १६ वर्षीया किशोरलाई भेट्न गएको अनुसन्धानले खुलाएको छ ।

तर धेरै ढिलो भएपछि घरपरिवार रि साउने हुन भन्ने डरले त्यस्तो घटना भएको भन्दै आफू झुटो बोलेको उनले प्रहरीलाई बताएकी छन् ।

बालिकाले दिएको बयानका आधारमा उनका प्रेमीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


Last Updated on: May 30th, 2021 at 6:22 pm
६२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया