
कुवेत। हृ’दयघा’तको कारण कुवेतमा घ’रेलु का’मदारको रुपमा कार्यरत नेपाली महिलाको नि’धन भएको छ ।बु’द्धशान्ति धा’रागोला स्थायी निवासी मुना राईको मे २० तारिख नि’धन भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ।
PROMOTED CONTENT
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
सरकारले घरमा छोरी हुने परिवारलाई निशुल्क दिने भयो यस्तो सुविधा ! पूरा पढ्न…
केहि वर्ष अगाडी अ’वै’ध बाटो हुँदै कुवेत आएकी राईको मृ’त्युको जानकारी दूतावास आईसकेकोले सम्बन्धित नि’काय र परिवार संग समन्वय गरि ला’श’लाई नेपाल पठाउने नेपाली राजदूतावासले जानकरी दिएको छ।
यैबिच ’कोरोना को संक्रमणबाट कुबेतमा १२ नेपालीको मृ’त्यु भएको छ ।कुबेत दूतावासका अनुसार २०७७ साल बैशाख १ देखि २०७७ चैत ३१ गतेसम्म ५९ जना नेपालीको मृ’त्यु भएको छ ।
जस अनुसार को’रोनाका कारण ९ जना पुरुष र ३ जना महिला गरि कुल १२ जना नेपालीको मृ’त्यु भएको कुबेतबाट हरि बानियाँले जानकारी दिनु भयो।
रोजगारीको सिलसिलामा कुबेतको विभिन्न शहरहरुमा काम गरिरहेका ५९ जना नेपालीहरुको विभिन्न कारणले मृ’त्यु भएको छ ,जस अनुसार ३८ जना पुरुष र २१ जना महिला रहेका छन् । कुबेतमा एक बर्षको अबधिमा को’रोनाका कारण १२ जना नेपालीको मृ’त्यु भएको कुबेत दूतावासले जनाएको छ ।
नेपाल पर्याप्त मात्रामा रोजगारी नभएपछि युवाहरू रोजगारीको लागि बिदेश जान बाध्य भएका छन् ।
नेपाल सरकारले युबाहरु रोजगारीको लागि अब बिदेश जानू पर्दैन स्वदेशमै रोजगार पाउछ भनेर ठुला ठुला सभाहरुमा भा’षण गर्ने गरेको छ । तर यो सब सत्ता टि’काउने खेल र भा’षणमा मात्र सिमित भएको छ ।
करिव ७० हजार भन्दा बढीको हा’राहारीमा नेपाली जनसंख्या रहेको कुवेतमा प्राय सडक दु’र्घटना, आ’त्मा’ह’त्या, को’रोना लगायत अन्य रो’गबाट नेपालीहरुको नि’धन भएको दूतावास श्रोतले जानकारी दिएको छ। त्यसैगरी कुवेतको से’न्ट’र’ल’को जे’लमा ४९ जना रहेका छन।