आइतबार १४ जेठ २०८०

इलामको चुला’चुलीमा भेटिएका हजु’रवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामा’जिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

सरकारले घरमा छोरी हुने परिवारलाई निशुल्क दिने भयो यस्तो सुविधा ! पूरा पढ्न…
चुलाचुली गाउँपा’लिका ३ का ६७ बर्षीय सिंह’प्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् ।

शारीरिक रुपमा अं’पाङ्ग रहे’की पूजा र बृद्ध अवस्थामा पुगेका सिंह’प्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घर’समेत छैन ।\

साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहि’ले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गए’पछी बेसाहारा भए’की युवती जसको एउटा हात नै छैन ।

हात नभएपछि कसैले बिहे न’गर्ने र बिहे भएप’छी पनि आफुसङ नबस्ने भए’पछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । उनि’हरु अहिले टि कट क मा पनि धेरै भा’इरल भएका छन् ।

यो जोडी संग लामो समय पछि गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

यहाँ थिचेर भिडियो हेर्नुहोस्


Last Updated on: May 30th, 2021 at 6:34 pm
६१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया