
कोरोना संक्रमणबाट श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीले गरिन् आ,त्म,ह,त्या
May 30, 2021 14
\facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
१६ जेठ, धनगढी । कोरोना संक्रमणबाट श्रीमान मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आ, x त्म, x ह, x त्या गरेकी छन् ।
डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झु, x ण्डि, x ए, x र आ, x त्म, x ह, x त्या गरेकी हुन् ।
वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झु, x ण्डि, x ए, x र आ, x त्म, x ह, x त्या गरेको बताए ।
‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो,’ वडाध्यक्ष रावतले अनलाइनखबरसँग भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्यु लगत्तै अस्पतालबाट भा, x गेकी रावत आ, x त्म, x ह, x त्या गरेको अवस्थामा फेला परिन् ।’
रावतका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए ।
सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए ।
मृतक कठायतको शनिबार अ, न्त्ये, ष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।