
काठमाडौं
नेपाल पत्रकार महासँघ दोलखा शाखाका कार्यसमिति सदस्य एवम् पत्रकार रविन्द्र गौतमको को’रोना भाईरस संक्रमणका कारण उपचारको क्रममा मृ’त्यु भएको छ ।
पत्रकार गौतमका राजधानीको एभरेष्ट अस्पतालमा उपचारका क्रममा आज मृ’त्यु भएको हो । को’राना संक्रमणका कारण स्वास्थ्यमा ग’म्भिर स’मस्या आएपछि काठमाण्डौं लगिएकोमा आज उपचारका क्रममा उनको मृ’त्यु भएको हो ।
पत्रकार गौतमलाई एक्कासी स्वास्थ्यमा स’मस्या आएपछि हेलिकोप्टर मार्फत थप उपचारका लागि जेठ ९ गते काठमाण्डौं लगिएको थियो । फो’क्सोमा संक्रमण भईसकेका कारण आ’ईसियु वा भे’न्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएपछि च’रिकोट अस्पतालले उनलाई तत्कालै काठमाण्डौं रि’फर गरेको थियो ।
३८ बर्षको अ’ल्पायुमै नि’धन भएका पत्रकार गौतमका श्रीमती तथा ९ बर्ष र ६ महिनाका दुई नावालक छोरी छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****