शुक्रबार १९ जेठ २०८०

मुम्बई । गायिका नेहा कक्कड सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । फ्यानसँग उनी तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् ।

हालै पनि उनले केही हट तस्बिर सार्वजनिक गरेकी छिन् । जसलाई दर्शकले निकै रुचाएका छन् । तस्बिरमा नेहा रातो रंगको आउटफिटमा देखिएकी छन् । ड्रेसका साथ उनले म्याचिङ लिपिस्टिकसमेत लगाएकी छिन् । जसले उनको सौन्दर्यमा निखार ल्याउने काम गरेको छ ।

यो लुक्समा नेहा निकै सुन्दर देखिएकी छिन् । यो लुक्समा उनको अगाडि माइकसमेत रहेको छ । फ्यानले तस्बिरलाई प्रेम र कमेन्टको वर्षा गरेका छन् । नेहाका पति रोहनप्रित सिंह पनि तस्बिर हेरेर दङ्ग परेका छन् । उनले तस्बिरमा कमेन्टमा लेखेका छन्, ‘अझै कति पटक मा’र्छौ मलाई ।’

नेहाको यो लुक्स आउँदो गीत ‘मतलबी यारिया’ को हो । १२ मार्चमा यो रिलिज हुँदैछ । यसबाहेक नेहा ‘बिग बस १४’ की बिजेता रुबीना दिलैक र उनका पति अभिनव शुक्लाका साथ एक म्युजिक भिडियोसमेत ल्याउँदैछिन् । भिडियो १८ मा मार्चमा रिलिज हुने बताइएको छ ।

यो पनि पढ्नुस

मानिस स्वभावैले लोभी प्राणी मानिन्छ । कुन चाहि मानिसलाई रहर नहोला र धनी बन्ने। पक्कै पनि सबै व्यक्तिलाई धनी बन्ने रहर छ तर, केही व्यक्तिले मात्र त्यो रहर र सपना पूरा गर्न सक्छन् । यस्तै धनी मध्यका एक हुन् भारतका भारतका धनाढ्य मुकेश अम्बानी।

उनी अथक प्रयास, मिहिनेत र लगनशीलताका कारण प्रेरणाको स्रोत नै बन्न पुगे। तपाई हामीलाई लाग्न सक्छ उनी कसरी भए धनी हामी कसरी बन्न सक्छौं त्यसै भएर उनी कसरी धनी भए त रु भन्ने बिषयमा हामी यहाँ छोटकरीमा चर्चा गर्दछौं ।

उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक पनि हुन्।

१) पैसाको पछि दौडिँदैनन्

मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा छ ।

२) साहसी व्यक्तित्व

उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् जसले गर्दा हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् ।

३) पर्याप्त खर्च गर्छन्

उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् ।

४) आफैँलाई विश्वास गर्छन्

उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन्।

५) ठूलो सपना

ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । तर्सथ उनी ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउन समेत सक्दैनन् ।

६) निरन्तर खट्छन्

दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ सक्रिय हुनुपर्ने उनको तर्क छ।


Last Updated on: March 15th, 2021 at 5:47 am
१५१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया