शुक्रबार ०५ आश्विन २०८०

आज आफन्तको आशीर्वाद र मेरो मेहनतले प्लेन चलाउने बन्दैछु”-सदिक्षा बास्तोला
May 30, 2021 15
13
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सदिक्षा बास्तोला ।“म एउटा निम्न बर्ग परिवार को छोरी जो सानै छदा देखी सदैव आकाश तिर हेर्दै एरोप्लेन भन्दै उफ्रिने गर्थे त्यो भित्र कस्तो हुन्छ होला ,तेस्मा चढ्दा कस्तो होला त्यो कसरी उड्छ होला येस्तो अनेकौं सोच मा डुब्थ्ये सायद भगवान् को नजर म तिर पनि ठ्याक्कै पर्न गयो र आफुले मेहनत गर्दै गए आज तेइ एरोप्लने चलाउन सक्ने सक्छम बन्दैछु ।

दाजु त गुमाए मैले तर अबको मेराे सानो सपना आफ्नो काम मा अघि बढनु र बुवा आमा संग दुख शुख खुसी संग बस्ने अनि आफुले सकेको ठाउमा अरुको आवाज बन्न सकु ,मेरो सोच मा यो कहिलै छैन कि कसैलाई नराम्रो गरेर आफ्नो संसार राम्रो बनौ र कुनै फिल्म को हिरोईन को जस्तो लाईफ बितौ , मैले आफ्नो दाजुको ह त्यामा गरिएको ला’परबाही सहन नसकेर आवज उठाउनु पर्यो जुन आवाज अ’न्याय को विरुद्धमा थियो र दाजुको आ’त्माको सान्ती को लागी।

जाहा यो चै ठुलाे मान्छे हो येस्को वि’रुद्ध जानु हुन्न भन्ने सोच लाई बिर्सेर मा’रे छन भने म’र्न तयार भै आवज उठाउन बाध्य भए , मलाइ न’राम्रो देखाउने कोसिस हजारौं भये ,सायद भगवान को आशिर्वाद र हजुर्हरुको मायाले जित्यो ।यो त तपाई हरुको माया र आशिर्वाद हो जस्ले आज मलाई ‘साहासी चेली ‘ को नाम दिनु भको छ । हजुरहरुको गुन तिर्ने मौका सदैव मेरो जीवन मा आइरहोस ।”

यो पनि,,,, अन्या’यको विरुद्धमा डटेर लड्ने साहसी नेपाली चेली सदिक्षा बास्तोलाले हाम्रो टिम नेपाल लाई ५० हजार सहयोग प्रदान!,काठमाडौं ।बेलायत निवासी इसा गुरुङ लेख्नु हुन्छ Hamro Team Nepal लाइ उर्लावारीका साहसी निडर नेपालको महान छोरी अमेरीकामा पाइलट कोर्ष गर्दैहुनुहुन्छ , उहाको र परि वारको तर्फ बाँट रू ५० हज़ार सहयोग गर्नु भएको आभारी छौ Sadikchya Bastola बहिनि ,पढाइ लाइ निरन्तर ता दिनुस हजुर जस्तै महान् छोरी नेपाल लाइ ज़रूरत छ!

सदिक्षा लेख्नु हुन्छ:-मैले भु’लेछु कि म येस्तो ठाउमा हुर्केछु जहा ह’त्यारालाइ फुलको माला लगाइ स्वतन्त्र रूपमा पद् र पावरका साथ राखिएकाे हुन्छ र आफु’लाइ परेकाे अन्या य वि’रुद्ध आवाज ऊठाउदा पिडितलाइ पागल बनाउने काम गरिन्छ आफ्नो मात्र परिवार अरुको त जनावर जस्तो सोचेर हत्या गर्छन् । कसैले केहि गर्न नसकेनि एक्दिन ती सारा पी’डितको आशुले पाेल्नेछ त्यो दिन बुज्नेछौ रियल पिडा के हो र यसलाइ भाेग्दा कस्ताे हुन्छ।


Last Updated on: May 31st, 2021 at 2:50 am
४१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया