शुक्रबार ०५ आश्विन २०८०

पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घ’टना हुँदा एक जनाको ज्या’न गएको छ भने दुई जना घाइ’ते भएका छन् ।
झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर त’ल झ’रेर दुर्घ:टना भएको हो ।
दुर्घ’टनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उप’चारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृ’त घोषित गरेका थिए ।

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

खेल्न गएका एकैघरका दाजु भाई फर्केर आएनन्, इटा उद्योगको खाल्डोमा संधैका लाग…
दु’र्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

टाउ’को, हात तथा छा’तीमा चो’ट लागेका घाइ’तेहरुको जिल्ला अस्पताल फिदिममा उप’चार भइरहेको छ । मृ’तक तथा घा’इतेहरु उपचा’रका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए ।

दु’र्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नि’यन्त्रणमा लिई अ’नुसन्धान गरिरहेको जनाएको छ ।

उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।(फाइल तस्बिर)


Last Updated on: May 31st, 2021 at 11:47 am
६२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया