बुधबार २० मंसिर २०८०

दुःखद खबर :“घाँस का;ट्न गएका एक युवतीको रुख ले थि,चे,र मृ,त्यु #श्रद्धाञ्जली ( RIP )
May 31, 2021 6
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
अछाम जिल्ला #कमल बजार नगरपालिका वडा नं 4 मा जङ्गल मा घाँस #दाउरा लिन जाँदा 21 वर्षीय एक #युवतीको रुख ले थि, x चे, र मृ, x त्यु भएको छ मृतक प्रति हार्दिक #श्रद्धाञ्जली
( RIP ) शोक सन्तप्त #परिवार प्रति धैर्य धारणा गर्ने शक्ति मिलोस

?
विविध #अपडेट तथा #जानकारी पाउन #पेज लाइक गर्नुहोला धन्यवाद
?
यो पनि हेर्नुहोस जनता समाजबादि पार्टी नेपालकाे प्रतापपुर ८मा कार्यकर्ता भेला सम्पन्न

नन्दु यादव मसिर १६नवलपरासी

पश्चिम नवलपरासी काे प्रतापपुर गाउपालिकावडा ८ बदरिघाटमा अाज जनता समाजबादि पार्टी नेपालले वडा स्तरिय कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेकाे छ ।जनता समाजबादि
पार्टी नेपालका क्षेत्रिय अध्यक्ष असरफ चुरिहारकाे अध्यक्षता, पुर्व रक्षाराज्य मन्त्री रामबचन यादव काे प्रमुख अतिथ्थता तथा केन्द्रीय सदस्य सत्राजित यादव
काे विशेष अतिथ्यतामा भेला कार्यक्रम सम्पन्नभएकाे हाे ।भेला कार्यक्रम मा पुरन चाैधरी लख्खु यादव नन्दलाल गुप्ता ,बाबुराम हरिजन लगायतले मन्तब्य ब्यक्त गर्नु
भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि रामबचन यादव ले बर्तामान सरकार जनताकाे राहत ,तथा सुरक्षा दिन नसकेकाे अाराेप लगाउनु भयाे । नागरिकताकाे समस्या
अब समाजबादि पार्टि काे सरकारले समाधान गर्ने बताउनु भयाे ।अब कान्ग्रेस र एमालेकाे बिकल्प जनता समाजबादि पार्टि नेपाल मात्र रहेकाे बताउनु भयाे। ।जनताले अब
काे निर्वाचनमा जनता समाजबादि पार्टी नेपाल लाई अाफ्नाे मत दिई सरकारकाे जिम्मा दिनेे ठाेकुवा गर्नुभयाे ।भेलाबाट झगरु केवटकाे अध्यक्षतामा ३३सदस्यीय जनता सामजबादि
पार्टी नेपाल प्रतापपुर वडा न ८काे समिति समेत गठन गरेकाे छ ।जसकाे उपाध्यक्ष मा अमरावती यादव ,काेषाध्यक्षमा तुलसि राजभर ,सचिवमा सुरज यादव र सदस्य मा अर्जुन
राजभर लगायत रहनु भएकाे छ ।कार्यक्रमलाई जनता समाजबादि पार्टी नेपाल प्रदेश न ५मा सदस्य मन्नु पाल ले सन्चालन गर्नु भएकाे थियाे ।


Last Updated on: May 31st, 2021 at 12:19 pm
८९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया