मंगलबार १६ आश्विन २०८०

काठमान्डौ : तेलुगु चलचित्र बाहुबली संसारभर नै चर्चित चलचित्र हो !

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

यो चलचित्र मा चर्चित नाम हो कटप्पा सायद बाहुबली चलचित्र हेरेको जातिलाई यो नाम याद छ “कटप्पा” नाम मात्र हैन अनुहार अर्थात रुप पनि राम्रो संग याद छ !

बाहुबली मा कटप्पा एकदमै चर्चित नाम हो ! नेपाल मा पनि पछिल्लो समय चलचित्र बाहुबली का पात्र कटप्पा जस्तै देखिने ९८ बर्षीय वृद्धा सामाजिक संजाल तथा टिकटक मा भाइरल भैरहेका छन् !

झ्याप हेर्दा कपाल नभएको तालु र फुलेका जुँगा र मिल्दो जुल्दो अनुहार ले गर्दा पनि उनि कटप्पा जस्तै देखिन्छन !
उनका धेरै टिकटक भिडियो हरु भाइरल भैरहेका छन् !

९८ बर्षको उमेर मा पनि उनको जोस जागर हेर्ने हो भने उमेरका को भन्दा कम छैन !


Last Updated on: May 31st, 2021 at 12:25 pm
५५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया