शुक्रबार ०५ आश्विन २०८०

Home > समाचार > खेल्न गएका एकैघरका दाजु भाई फर्केर आएनन्, इटा उद्योगको खाल्डोमा संधैका लागि अस्ताए
खेल्न गएका एकैघरका दाजु भाई फर्केर आएनन्, इटा उद्योगको खाल्डोमा संधैका लागि अस्ताए

PoonamMay 31, 2021 समाचार0
SUGGESTED NEWS
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
SUGGESTED NEWS
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

काठमाडौ । महोत्तरीमा इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ। एमविएस इटा उद्योगले खनेको खाल्डोमा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका(९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल छन्।

घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो। खेल्न गएका दुबै बालकको शनिबार अपराह्न डुबेर मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।

दुबै बालकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। इटा उद्योगले खनेका खाल्डोमा परेर बारम्बार यस्ता दुर्घटना हुने गरेका छन् ।

पोखरीमा पौडी खेल्न गएका धेरै बालबालिकाको ज्यान गएको छ । मुलुकभर भएका यस्ता इटा उद्योगका लागि बनाइएका खाल्डामा मानिस पर्ने जोखिम कम गर्न कुनै सावधानी अपनाइएको छैन । फाइल तस्बिर


Last Updated on: May 31st, 2021 at 3:46 pm
३६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया