मंगलबार २३ जेठ २०८०

सोमवार भगवान शिवको विशेष दिन । यो दिन भगवान शिवको पुजा आ राधना गर्दा शिव प्रशन्न हुने वि श्वास गरिन्छ । हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले तत्काल मनोकामना पूरा हुने धार्मिक वि श्वास रहेको छ।

ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ। ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे यहाँ प्रस्तुत गरिएको छ ।

भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ। जुन व्यक्तिको कुण्डलीमा ग्रहको दो ष रहेको छ उसले जीवनका हरेक पाइलामा अ सफलता भो ग्नु पर्ने हुन्छ।

यसको दो ष नि वा र णका लागि सोमबारको दिन भगवान शिवको पूजा विधि सहित केही मन्त्र जप्नुपर्ने हुन्छ । जसबाट शिव छिटो प्रसन्न हुने धार्मिक विश्वास रहँदै आएको छ ।

मन्त्रः ॐ नमः शिवाय, नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नमः

पूजा विधिः सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिव लि ङ्गमा चन्दन, चामल, बेलपत्र र ध तु रोको फूल चढाउनुहोस् ।

यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भो ग लगाउनुहोस् । अब कपूर, गंध, फुल, ध तु रो र भ स्मले शिवजी लाई अ भिषेक गरौ । अं तमा आरति गरौ र मन बाट मनोकामना पूर्ति को कामना गरौ ।

भगवान शिव तुरंत र चाडै प्रसन्न हुने भगवान हुन् । त्ससैले उनिलाई आशुतोष भनिन्छ । भगवान शिव को प्रिय ११ सामाग्रीहरु जल, बेलवपत्र, आँक, ध तू रो, भां ग, कर्पूर, दूध, चावल, चं दन, भ स्म, रुद्राक्ष हुन् ।


Last Updated on: May 31st, 2021 at 3:52 pm
५२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया