बुधबार २० मंसिर २०८०

नेपाली रुपैया भन्नुको मतलव एक अमे|रिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर भन्ने बुझन्छ । नेपालमा विदेशी मुद्राको विनि|मय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्रा|को कारो|बारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनिय`म गर्दा प्रयोग हुने दरलाई बुझाउँ`दछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा`लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनि|मय दर भनिन्छ ।

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको ख`रिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जना`एको छ ।


Last Updated on: May 31st, 2021 at 4:39 pm
३३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया