काठमाडौं
नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल को’रो ना भा’इरसको सं’क्रमणबाट मुक्त भएका छन् । खरेलको पिसीआर रिपोर्ट नेगेटिभ आएको बताइएको छ। उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी नर्मल बेडमा बसिरहेका छन् । सम्भवतः साँझसम्ममा खरेलको डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ ।
रिपोर्ट नेगेटिभ आएपछि उनलार्य आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ । तीन साताअघि को’रो ना भा’इरस सं’क्रमण पुष्टि भएपछि पूर्वडीआईजी खरेल नेपाल प्रहरी अस्पतालमा उपचाररत थिए । निमोनिया भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइ रहेको थियो । सम्भवतः साँझसम्ममा खरेलको डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार भर्ना हुने बेला पूर्व डीआईजी खरेलको निमोनियाका कारण फोक्सोमा समस्या देखिएको थियो। को’रो ना भा’इरस सं’क्रमण भएपछि करिब तीन सातादेखि नेपाल प्रहरी अस्पतालमा उपचाररत पूर्व प्रहरी नायव महा निरीक्षक (डीआईजी) रमेश खरेलको स्वास्थ्यमा सुधार आएको छ।
काठमाडौं : नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल को’रो ना भा’इरसको सं’क्रमणबाट मुक्त भएका छन् । खरेलको पिसीआर रिपोर्ट नेगेटिभ आएको बताइएको छ। उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी नर्मल बेडमा बसिरहेका छन् । सम्भवतः साँझसम्ममा खरेलको डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ ।