
१) मेरो बानि यही नराम्रो छ, म मान्छेहरुलाई छिटै नि भरोसा र विश्वास गर्न पुग्छु अनि उनीहरु बाट धोका खाने गर्छु ।
२) समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो ।
३) सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।
४) आफ्नो गल्ती लुकाउन अरुलाइ बदनाम नगर, समय आफैमा निर्णयक छ भोलि तिमि संग पनि बदला लिनेछ ।
५) पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि ।
६) जब सम्म म बाचेको हुन्छु तब सम्म तिमी म शीत हसेर बोल ल म मरे पछी त तिमी लाई कहिले भन्दिन म शीत बोल ।
७) कहा छ र दुनियाँ बिश्वासिलो, जो पनि झुठो नै बोलेर साचो बन्न खोज्छन यो संसारमा ।
८) राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन । किनकी उनीहरु एकदमै चलाख हुन्छ ।
९) सक्छौ आफै प्रगति गर सक्दैनौ अरुको प्रगतिमा इष्या नगर । किनकी अरुको प्रगतिमा इर्ष्या गर्नु अनुचित हो ।
१०) तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस जसको बिश्वास तपाइमाथी तब पनि होस जब तपाइको समय बदलिन्छ ।
११) कतिपय मान्छेहरु आफ्नो घमण्डको कारण चोखो माया गुमाउन पुग्दछन त्यसैले कहिले घमण्ड नगर्नु ।
१२) पैसा सबैथोक होइन तर सबैथोक गर्नका लागि पैसा नै चाहिन्छ यो जीवनको एक मात्र सत्य हो ।
१३) लुकाएर बस्नेलाइ थाहा हुन्छ कि कति पिडा हुन्छ, मान्छेहरु त वस् उसको झुठो हासो देखने गर्दछन ।
१४) माया त अभावमै मिठो हुन्छ । कहिले नेट नहुदा त कहिले भेट नहुदा । १५) बरु कसैले साचो मनले घृणा गरोस तर झुटो मनले माया कहिल्यै नगरोस ।