
अर्घाखाँचीकि रुपाको बिवाह गरेको २३ दिन नबित्दै मृ`त्यु ।घ`टनाको यथार्थ बुझ्दै जादा माया एउटासग अनि बिवाह अर्कोसग भएको रहेछ ।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
अर्घाखाँचीकि एक चेलिले पाल्पामा गत बैशाख ११ गते बिवाह गरिन् र २३ दिन नबित्दै उनले यो संसार छाडेको उपर यो भिडियो केन्द्रित रहनेछ ।
गत बैसाख ११ गतेका दिन अर्घाखाँचीको पाडेनि गाउपालिका फिदिम आमबोटकका दामदोर पराजुलीकि २२ बर्षिय छोरी रुपा पराजुलिको पाल्पाको तान्सेन नगरपालिका वडा नम्बर १२ ओल भन्ने ठाउका पच्चिस बर्षिय सुन्दर घिमिरेसग मागि बिवाह भएको थियो ।
दुर्भाग्य बिवाहको २१ सौ दिन जेठ २ गते बिहान तिनै बेहुलि रुपा पाल्पा स्थित घरदेखि १० मिटरको दुरिमा पर्ने रानिमहल होटल एण्ड रेष्टुरेन्टको ट्रस्टमा नाम्लोको पा`सो लगाई झु`न्डिएको अवस्थामा मृ`त फेला परेकि थिइन ।माइति पक्षले भने छोरिले आत्मह`त्या गर्न नसक्ने र कसैले मा`रेको आरोप लाउदै आएका छन् ।
हामिले यश घटनाको एकदमै नजिकबाट अध्ययन गर्दा खेरि बिवाह हुनुभन्दा अगाडि रुपाको अर्कै केटासग प्रेम सम्बन्ध रहेको कुरालाई पनि माइति पक्ष राजिभइ उठान गरिएको छ ।घ`टनाको थप अनुसन्धान भैरहेको जानकारीमा छ ।