शुक्रबार ०५ आश्विन २०८०

‘आई लभ यू बूढी’ भन्दै म्यासेज पठाउने शिक्षकलाई ‘सरप्राइज’खु,कु,रीले दिईन, शिक्षकको अबस्था ग,म्भि,र
June 1, 2021 8
17
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

काठमाडौ । आफु माथि ग, x ल, x त न, x ज, x र राख्ने शिक्षकलाई एक युवतीले दिएको स, x जा, x य निकै ड, x र, x ला, x ग्दो छ । भोजपुरको पौवादुङ गाउँपालिकाकी एक युवतीले यस्तो साहस गरेकी हुन् । तर उनी प्रहरी हिरासतमा पुगेकी छन् । ट्युसन पढाउन शिक्षक उनको घरमा आउँथे । फोन नम्मर मागे । तर उनले युवती प्रति अनौठो ब्य, x व, x हा, x र देखाउन थाले ।

शिक्षकले युवतीलाई ‘आई लभ यू बूढी’ भन्दै म्यासेज पठाउन थाले । भोजपुरको पौवादुङ गाउँपालिका–६ की २४ वर्षीया छात्रा नशा राईले शिक्षक योगेन्द्र कार्कीको त्यस्तो ग, x ल, x त ब्य, x व, x हा, x र सहन सकिनन् । उनले स, x जा, x य दिने बिचार गरिन् । शिक्षलाई ‘सरप्राइज’ दिन्छु आउनुस् भनेर बोलाइन् ।

पौवादुङ–४ का २९ वर्षीय शिक्षक कार्की ती छात्रालाई ट्युसन पढाउन ठूलो दु ङ्मा जाने गर्थे । ती छात्राले शनिबार राति ९ बजे माने डाँडामा शिक्षक कार्कीलाई बोलाएकी थिइन् ।

‘सरप्राइज’ पाउने आशामा खुसी हुँदै पुगेका कार्की अहिले ग, x म्भि, x र अवस्थामा उपचारार्थ छन् । भेट्न भन्दै रमाउँदै आएका शिक्षकलाई आँखा बन्द गर्नु म सरप्राइज दिन्छु भनिन्, टाउको माथी फर्काउनु भन्दै अह्राइन् अनि ह x ति, x या’रले हा, x नि, x न् ।

घा, x इ, ते अवस्थामा गाउँमा पुगेका उनलाई स्थानियले उपचारका लागि प्राथामिक स्वास्थ्य चौकी मानेडाँडा लगे । ग , x म्भि र अवस्थाका उनको उपचार सम्भव भएन । पु¥याएका थिए । थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइयो । अहिले उनको जिल्ला अस्पताल ल्याइएर उपचार गरिएको छ ।


Last Updated on: June 1st, 2021 at 11:56 am
९१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया