बुधबार ०४ जेठ २०७९

हेर्नुहोस् आजैदेखी लागु भयो यस्तो नियम र ठाउँको ठाउँ पाँचसय जरिवाना…

काठमाण्डौ महानगरपालिकाले आज (वैशाख १ गते) देखि कुहिने र नकुहिने फोहर छुट्याउन नगरवासीलाई आग्रह गरेको छ ।

 

फोहर पृथकीकरणबारे सूचना निकालेर महानगरले जैविक र अजैविक फोहर छुट्याउन नगरवासीलाई अनुरोध गरेको हो । महानगरको वातावरण तथा कृषि विभागका अनुसार कुहिने फोहर र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन हुनेछ ।

 

फोहरमैला व्यवस्थापन ऐन–२०६८ अनुसार स्रोतमा नै फोहरको पृथकीकरण गर्न लागिएको हो । कुहिने फोहर सङ्कलन गर्न आउने दिन कुहिने र नकुहिने फोहर सङ्कलन गर्न आउने दिन नकुहिने फोहर उठाउने पनि महानगरले जनाएको छ ।

स्रोतमा नै फोहरको पृथकीकरण नगरे फोहोर सङ्कलन नगर्ने र फोहर मैला व्यवस्थापन ऐनअनुसार हरेक पटक पाँच सय रुपैयाँ जरिबाना हुने सूचनामा उल्लेख छ ।

 

यो पनी पढ्नुस:

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै नेता इमान्दार रहेको बताउनुभएको छ ।

उहाँले धेरै इमान्दार नेता भएको पार्टी एमाले नै हो तर नेतृत्वको बन्दी भएका छन् उहाँले भन्नुभयो ।

बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा उहाँले एमालेभित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व पनि एकदिन आफूले गर्ने जिकिर गर्नुभयो ।

 

‘एमालेका सबै खराब छन् भन्ने पनि सोच्नुहुँदैन,’ प्रचण्डले भन्नुभयो, ‘एमालेभित्र तीन वर्ष हेर्‍यौं नि हामीले को–को कस्ता रहेछन् भन्ने ।

त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै छन् ।

तर, त्यहाँ नेतृत्वले यति धेरै भ्रम दिएर राखेको बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई ।’

उहाँले ‘प्रतिक्रियावादी, प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वका बन्दी भएका छन्, हामीले तीनलाई मुक्त गर्नुपर्छ भन्नुभयो ।

हामीले तीनलाई पनि मुक्त गर्नु छ र तीनको पनि नेतृत्व गर्नुछ । त्यो सोचाइ नराखीकन क्रान्ति अगाडि बढ्दैन उहाँले भन्नुभयो ।’

प्रचण्डले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूहरुले पाएको भए पार्टी नफुट्ने समेत दावी गर्नुभयो ।

‘परार एमालेसँग एकता गर्दा माओवादी नफुटेको हुन्थ्यो भने हामीले ६०–४० लिन्थ्यौं । त्यस्तो हुन्थ्यो भने पार्टी फुट्दैन्थ्यो । हामी साँच्चै समाजवादतिर लिएर जान्थ्यौं’ उहाँले भन्नुभयो ।

पू्र्व माओवादीहरुबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै प्रचण्डले त्यो मात्रै पर्याप्त भने नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले माओवादीहरुलाई ध्रुवीकृत गर्नुको अर्थ माओवादीलाई मात्रै भन्ने बुझ्नुहुन्न ।

हामीले सबै कम्युनिष्टलाई एकीकृत गरेर समाजवादसम्म पुग्ने हो । तर, त्यसको सुरुवात माओवादीहरुबीच ध्रुवीकरण गरेर नै गर्ने हो ।’

टिकटक, कमै मान्छे होलान जसलाई टिकटकको बारेमा थाहा नभएको होस ।टिकटक बालबालिका, युबायुबती र बृद्धबृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यम तर नेपालमा लाइक र भिउजका लागि विभिन्न फण्डा र ना ङ्गो नाचको अ श्ली लता प्रदर्शन गर्ने बढ्दै थालेका छ्न ।

परिवार बसेर हेर्न नसकिने दृश्य र सुन्नै नसकिने शब्दहरु टिकटकमा यतिबेला छरपस्ट छ्न । सामाजिक मर्यादा र लाजघिन सबै पचाएर टिकटकमा ना ङ्गो नाँच भैरहदा पनि सरकार मै चुप तै चुप छ ।पछिल्लो समय टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आयाआर्जनको स्रोत समेत बन्न पुगेको छ ।

आजको बिषय भने यहिँ टिकटकले समाजमा ल्याएको बिकृती बिसङगतीको र यसको नियमनमा आधारित छ ।आआफ्नै कलाहरु देखाएर पछिल्लो समय मानिसहरु भाइरल हुने एकदमै लोकप्रीय मंच बनेको छ टिकटक । सबैको रहर हुन्छ टिकटकमा भाइरल हुने र समयसमयमा हामी फरकफरक मान्छेहरु टिकटकमा भाइरल भएको पनि देखिरहेका हुन्छौ ।

सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही नयाँ एवम रोचक गर्नुपर्छ भन्ने कुरा त सबैको दिमागमा खेल्ने नै कुरा हो तर कति मान्छेहरु जति मिहिनेत गरेर नयाँनयाँ कुरा दिइरहदा पनि टिकटकमा भाइरल नहुदाँ कोहि भने अ श्ली ल ह”र्कत अर्थात अङ्ग प्रदर्शन गरेर नै भाइरल भएको हामि पाउछौ ।


Last Updated on: April 16th, 2022 at 3:35 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया