मंगलबार १६ आश्विन २०८०

गुल्मीको रेसुङ्गा नगरपालिका वडा १४ घर भएका ५ वर्षका दान बहादुर बुढाथोकीको मामाघर गुल्मीको मुसिकोट नगरपालिका ४ वडागाँउ थियो। दानबहादुर करिब जेठ १० गते मामाघर वैशाख पुर्णिमा मनाउन गएका थिए, मामाघरमा बस भोलि जाने भन्दा भन्दै आमा र घर देख्न मन लागेको छ भन्दै हिडेका दानबहादुर गाडीलाई साइड दिने क्रममा खु ट्टा चि प्लि एर करिब १ सय मिटर त ल ख से का हुन। उनी सङ्ग दुई जना आफन्त दिदिहरु थिए।

साइड दिएको प्यासेन्जर बोक्ने कालोगाडी ए क्का सी दौडियो, ति सङ्गै आएका दानबहादुरका दिदिहरुले गु हा र गरे र मान्छे जुटाए तर उन्लाइ तत्काल उ द्धा र गर्न भने सकिएन। सबै आफन्तहरुलाइ गु हा र ग रि यो, दानबहादुरलाई जन्मदिने आमा पनि आउनु भयो, बेहोस हुदै रुदै चि च्या उदै आएकी आमा सङ्ग बोल्न पनि पाएन। न त आमाले सास भेट्नु भयो नत छोराले देख्न पाए।

करिब ३०(३५ मिनट पछि उनलाइ माथी त ल्याइयो तर उनिले सा स त्या गि सकेका थिए। उनी बेहोस पो हुन कि भनेर छिमेकीले हतार हतार एम्बुलेन्स गु हा रेर तम्घास लगे। तम्घास पुग्दा डाक्टरले बच्चा नरहेको कुरा सुनाउदा सबै छाँ गाबाट ख से जस्तै भए ।

SUGGESTED NEWS
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar


Last Updated on: June 1st, 2021 at 6:24 pm
५३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया