आइतबार १४ आश्विन २०८०

चट्याङ लागेर एक बालकको मृत्यु , एक घाइते
June 1, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

बाग्लुङको बडिगाड गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब साढे १२ बजेको समयमा परेको चट्याङ लागेर घाईते भएका बडिगाड गाउँपालिका -५ जल्जला (साविकको वडा न-९ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको हो ।

चट्याङले लागेर घाईते उनको उपचारका लागि अस्पताल लैजाने क्रममै मृत्यु भएको स्थानीय राजन पाइजाले जानकारी दिनु भयो । यसैबीच वडा नं ४ जल्जला भुल्ने टोलमा स्थानीय प्रेम राकस्कोटीको घरमा चट्याङ पर्दा उहाँकी छोरी ११ वर्षीय सृष्टी राकसकोटी घाईते हुनुभएको छ । उहाँको शरिरको पेटमा चो ट पट क रहेको पाईजाले बताउनुभयो ।

सोही समयमै परेको चट्याङले स्थानीय रुपचन बुढा र उहाँको भाईको घर पूणर् रुपमा क्ष’ति पुगेको छ । घरको गा’ह्रो च’र्के’को, ओढ्ने कपडा ज’ले’को र वाईरिङ र विजुलीका सामानहरु पूणर् रुपमा क्ष’ति भएको बताईएको छ । छिमेकमा रहेका अन्य ८ वटा घरमा पनि विजुलीका सामानहरु सबै ध्व”स्त बनाएको स्थानीयले बताएका छन ।


Last Updated on: June 1st, 2021 at 6:27 pm
४८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया