बुधबार २० मंसिर २०८०

हङकङको स पना देखेर मोरङकि एक महिलाले आफ्ना श्रीमानको अर्कै महिलासंग वि’वाह गराइदिएकी छिन। श्रीमानले दिएको योजना अनुसार महिलाले अर्कै युवतीसंग विवाह भएको थियो । हङकङ जाने रहर उनीहरुलाई पनि थियो । त्यसैले महिलाले म संग विवाह गर्नुस् म तपाइहरुलाई हङकङ लैजान्छु भनेपछि श्रीमानको विवाह गरिदिएको जनाएकी छन् ।मोरङ पथरी शनिश्चरेकी महिलाले आफ्नो श्रीमानको विवाह अर्कै महिलासंग गरिदिएकी हुन् । अहिले ति महिला र उनका श्रीमान ठगिएको थाहा पाएपछि बल्ल मिडियामा आएका छन् । यशोदा लिम्बुले श्रीमानको अर्कै महिलासंग विवाह गरिदिएकी हुन् । आफुले सौ’ता हाल्ने भन्दा पनि हङकङको सपना देखेर आफन्तले नै दिएको योजना अनुसार विवाह गरेको उनको भनाइ छ ।

आफन्तले नेपालको कानुन अनुसार सि’न्दुर नै हाल्नुपर्छ भनेपछि श्रीमानको विवाह गराइदिएको जनाइन् । हङकङ जानको लागि मण्डप बनाएर सि न्दुर लगाइदिए । कागजमा विवाह दर्ता पनि गरे । १० वर्ष अघि यशोदाले आफ्नो नाता पर्ने युवतीसंग नै विवाह गरिदिएको जनाइन् । त्यसपछि उनले कागज बनाउन र आफुहरुलाई हङकङ लै जान ३६ लाख रुपैया दिने सहमति भयो ।

कागजातका लागि आधा पैसा दिनु भनेर मागेपछि १८ लाख रुपैया दिएको बताइन् । जति पैसा लाग्छ त्यसको आधा पैसा कागज नगरी दिइन् । ६ महिना देखि एक वर्ष समय लाग्छ भनेर उनले बताइन् । तर काम भएन उनले ३ वर्ष सम्म पर्खदा पनि हङकङ जान नपाएपछि समस्या पर्यो । उनलाई १८ लाख रुपैया दिँदा ऋ’ण खोजेर दिएकी थिइन् अब साहुहरुले बारम्बार पैसा माग्न आए ।

तीन वर्षमा ति हङकङ लैजाने महिला नेपाल आइन् । त्यती बेला उनले हङकङवाट नेपाल आउन आउने जाने टिकट का टि देउ भने पछि म संग पैसा छैन टिकट का ट् न सक्दिन भनेपछि उनले व हा ना बनाउन थालिन् । अहिले न उनीहरुले पैसा फि र्ता पाए न हङकङ जान पाए ।


Last Updated on: June 2nd, 2021 at 12:35 am
७७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया