
एक सेयर गर्दिनुस है ।उहाँको घर ज,ले,र ख,रानी भयो दिदिको पुरै श,रीर ज,ले,र यो अबस्थामा हुनु हुन्छ ।
June 2, 2021 9
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सबै जनाले ??
उहाँ दिदि पश्चिम (रुकुम ) आठबिसकोट नगरपालिका वडा नं ६ दामचौरको हुनु हुन्छ उहाँको नाम सिला बि.क हो । केहि दिन पहिले आफ्नै घरमा खाजा बनाउने बेला पे,ट्रो,लको बोतलमा आ,ग,ला,गी हुदा उहाँको घर ज,ले,र ख,रानी भयो दिदिको पुरै श,रीर ज,ले,र यो अबस्थामा हुनु हुन्छ ।
उहाँको घरको पारिवारिक आर्थिक स्थिति निकै कमजोर छ । बालबच्चा सबै सानो उमेरका छन । श्रीमानले ज्यालादारी गरेर उहाँहरुले जिविका चलाउदै आउनु भएको थियो आफु सङ्ग भएको अलि अलि पैसाले ३ दिन लगाएर उहाँको आफन्तले अस्ति काठमाडौ कीर्तिपुर हस्पिटल सम्म पुर्याउनु भयो अहिले आफु सङ्ग भएको सबै पैसा सकिए पछि । हस्पिटलले उहाँलाई डिस्चार्ज गरेर निकाली दिए छ ।
आज फेरि हाम्रो साथिहरु र सरु सुनार दिदि लगाए सम्पुर्णको पहलमा दिदिलाई कीर्तिपुर हस्पिटलमा भर्ना गरि उपचार सुरु गरिको छ । दिदिको उपचारमा धेरै रकम लाग्ने डाक्टरको सुझाव छ ।
यो गरिब परिवारको दिदिलाई अब तपाईं हामि तमाम मनका धनि व्यक्ति मिलेर यो दिदिको जलिरहेको शरीरमा थोरै भए पनि मलम पट्टि गरौ सारै पिडा छ ।श्रीमान समालिन सक्नु भएको छैन ।आर्थिक सहयोग गर्न चाहानु भएका अग्रजहरुको लागि मो.न.
E Sewa : 9863082538)
बिरामिको आफन्तको मोबाइल नं:9866244148 ,Sunita Gurung Bhola Khanal DrDharmaraj Upadhyay Netra Basnet Padama Pradhan Janaki Pant Joon Laxmi Bogati Kunwar Laxmi Sunar Nirmala Gurung Sweesher Zee Kamal Bishwokarma Kamal Deep Bharati Rama Oli Madan Pandey Binod