शुक्रबार १२ आश्विन २०८०

ढिस्कोले पु,रे,र २ जनाको मृ!त्यु, २ घा,इते
June 2, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पु,रि,ए,र दुईजनाको मृ,त्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को ख,स्दा दुई जनाको मृ,त्यु भएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी मोहन खाँणले बताए । रातोपार्टीमा लेखिएको छ ।

,मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन ।

पर्खालले थिचेर उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षिय हरि घले ग,म्भी,र घा,इते छन् ।

काठमाडौं, १९ जेठ । नेकपा एमाले फुटबाट जोगिन चमत्कार नै हुनुपर्ने भएको छ । फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएपनि माधव नेपाल पक्ष आश्वस्त हुन सकेको छैन । बरु यसलाई ओलीको अर्को ‘फण्डा’का रुपमा लिएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

नेपाल निकट एक नेताले अब ओलीको कुनैपनि अस्त्रबाट नअलमलिने बताएका छन् । उनले रिपोर्टर्स नेपालसँग भने,‘ओलीले यसअघि पनि यस्तै आश्वासन दिदै पेल्दै जाने नीति अपनाएको थिए, यो त्यसैको अर्को रुप मात्र हो ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**’

माधव नेपालनिकट नेता राजेन्द्र राईले पनि सहमतिको सम्भावना टरिसकेको बताएका छन् । उनले एमाले एकताका लागि भएका वार्तालाई व्यक्तिगत वार्ताको संज्ञा दिए ।
ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएपनि त्यसबाट नअलमलिने सन्देश बालुवाटारमा पुगेको छ । तर, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुसाल भने सहमतिका लागि भन्दै बालुवाटार र कोटेश्वर दौडिइरहेका छन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

माधव नेपालले ओलीसँगै रहँदा भन्दा विरोधी गठबन्धनबाट फाइदा लिइरहेको हिसाबकिताब हुन थालेको छ । नेपालनिकटस्थहरुले राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाको विजय र रुख चिन्हबाटै उठेपनि नेपालनिकट दृगनारायण पाण्डेयको लुम्बिनी प्रदेशमा विजयलाई ठूलो सफलता मानिएको छ । यसैगरी, चुनावमा गठबन्धन बनाएर जाँदा ओलीले नराम्रो धक्का खाने सम्मको आँकलन गरिएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

देउवासँग नेपालको दरिलो गठबन्धन बनिसकेकाले पछि हटिहाल्ने सम्भावना कम भइसकेको छ । आगामी चुनावसम्म मिलेर जानेगरी भित्री सहमति बनेको बुझिएको छ । बरु पार्टी अर्को बनाएर जानेगरी नेपाल अगाडि बढेका छन् । त्यही भेउ पाएर ओलीले ब्याक हुने प्रस्ताव पठाएको बुझाई नेपाल पक्षको रहेको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**


Last Updated on: June 2nd, 2021 at 3:47 pm
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया