मंगलबार २३ जेठ २०८०

आमालाई धेरै हेर्न मन लाको छ भन्दै ५ वर्षीय दान बहादुर मामा घरबाट त फर्किए तर घर भने पुग्न पाएनन् !
June 2, 2021 2
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा न. ४ भङ्लाङ्गमा ५ वर्षको बच्चा मामाघरबाट घर फर्किने क्रममा भि’रबाट त’ल ख’सेका हुन। घ’ट’ना स्थलबाट माथी मोटरबाटोमा ल्याउने क्रममा उनको ज्या’न गएको हो। गुल्मीको रेसुङ्गा नगरपालिका वडा १४ घर भएका ५ वर्षका दान बहादुर बुढाथोकीको मामाघर गुल्मीको मुसिकोट नगरपालिका ४ वडागाँउ थियो। दानबहादुर करिब जेठ १० गते मामाघर वैशाख पुर्णिमा मनाउन गएका थिए, मामाघरमा बस भोलि जाने भन्दा भन्दै आमा र घर देख्न मन लागेको छ भन्दै हिडेका दानबहादुर गाडीलाई साइड दिने क्रममा खुट्टा चि’प्लि’ए’र करिब १ सय मिटर तल खसेका हुन। उनी सङ्ग दुई जना आफन्त दिदिहरु थिए। * भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भवाइस अफ नेपालका कोच तथा लोकप्रिय गायक राजु लामा पहिलो पटक पत्नि सहित मिठियामा आए, काठमाडौँमा नै भब्य घर, बगंला र गाडी जोडेका यि ह्याण्सम गायकले खोले पत्निलाई मिडियामा ल्याउन नखोज्नुको कारण, राजु बोलीरहँदा उनकी यि हिरोइन जस्ती सुन्दरी पत्नि लजाइरहिन्, हेर्नुहोस् भिडियो

 

आकाश र पूजाबिच के बोलचाल नै बन्द भएको हो ? यसअघि प्रेममा रहेका भनिएका यि दुईबिच ब्रेकअप भएपछि भक्कानिएर रोइन् पूजा, यसअघि तिमी बिना बँच्दिन भन्ने आकाशले धोका दिए पछि डाँको छोडेर रोइन् पूजा, अहिले पूजाको मन टुटेको छ, छिन् गहिरो विरहमा, आकाश र पूजाका फ्यानले कुरा मिलाउने खाजेपनि देखियो यस्तो समस्या

 

विबाह गरेको २ दिनमा नै बुढाले छाडेर बिचल्ली बनाएपछि यि चर्चित टिकटकर सरिताले खोलीन् पतिका यस्ता राज, सु हा गरात नै मनाउन नपाएकी यि चेली रुँदै आमासँग पुगीन् र दुवैको मिडियामा यस्तो रुवाबासी, आखिर किन छाडे यति राम्री सरितालाई विबाह गरेको २ दिनमा नै पतिले ? यस्तो अपत्यारिलो रहेछ भित्री कुरा, हेर्नुहोस् भिडियो

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यससम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण गरेको सरोकारवालाले बताएका छन् । युरोपोर्टर अनलाइनको मे १८, २०२१ को संस्करणमा कोलिन स्टेभेन्सले नेपाल–चीन सिमानाको ६० नम्बर पिलर हराएको विषयमा समाचार प्रकाशित गरेका छन् । त्यसअघि, अन्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचार प्रकाशित गरेका थिए । उल्लेखित अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ६० नम्बर पिलर हराएपछि चीनले १०.५

मिटर अगाडि नेपालपट्टि नयाँ पिलरसहित झन्डा गाडेको समाचार प्रकाशित गरेका छन् ।चीन तिब्बतको टिङ्रीस्थित फलाक र दोलखा लामाबगरको ङयाङलुङ खोला किनारमा रहेको ६० नम्बर सीमा पिलर दुई वर्षको आसपास बाढीले बगाएको कारण हराएको हुन सक्ने स्थानीयको भनाइ छ । २०७४ सालको स्थानीय निर्वाचनसम्म ६० नम्बर पिलर रहेको भए पनि अहिले सो पिलर हराएको स्थानीयले बताए ।

सो पिलर हराएपछि अहिले चीनले करिब १० मिटर वर नेपालपट्टि भीरको एउटा ढुङ्गामा चाइनिज अक्षरले लेखेर ६० नम्बर पिलर स्थापना गरेको छ । पहिले पिलर भएको ठाउँमा लेख्ने कुनै ढुङ्गा नभएकाले केही वर दक्षिणतिर रहेको ढुङ्गामा अस्थायी रुपमा ६० नम्बर पिलर लेखिएको हुन सक्ने स्थानीय बताउँछन् । सीमा भएको ङयाङलुङ खोलाआसपास दुवैपट्टि निकै टाढासम्म पनि बस्ती नभएकाले चीनले नियतवश नेपालको सीमा मिचेर १० मिटर वर नेपालपट्टि ६०

नम्बर पिलर बनाएको आशङ्का गर्ने अवस्था नभएको स्थानीयको भनाइ छ ।नेपाल–चीन सीमाको ६० नम्बर पिलर पुग्न नेपालपट्टि बस्ती भएको लामाबगरबाट झन्डै दुई दिन लाग्छ भने उक्त स्थानबाट चीनको फलाक पुग्न ३÷४ घण्टा लाग्छ । चीनको तिब्बतमा पर्ने फलाकमा उनीहरूको सीमा कार्यालय र सानो बजार रहेको छ ।

सवारीसाधनमा फलाकबाट झन्डै ३÷४ घण्टाको यात्रापछि मात्र तिब्बतको टिङरी बजार पुग्न सकिने लामाबगरका स्थानीय बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । माथिबाट एकधारमा बगेको ङयाङलुङ खोला ६० नम्बर पिलर भएको ठाउँमा आइपुगेपछि दुईधार बनेकाले उक्त पिलर बगाएको र अहिले उक्त ठाउँमा पिलर राख्ने अवस्था नै नभएको स्थानीयको भनाइ छ ।

हाम्राे समाजमा श्रीमती भन्दा श्रीमान् कान्छाे भएकाे पनि हामीले देखेका छाैँ, तर धार्मिक शास्त्रका अनुसार श्रीमती भन्दा श्रीमानकाे उमेर केहि बर्षले ठूलाे हुनु पर्ने मान्यता रहेकाे छ ।त्यस्तै, पछिल्लाे समय भने उमेरकाे ख्याल नराखी कुनै भेटघाट तथा सामाजिक संजालमा हुने कुराकानीले गर्दा पनि माया बसेर बिहे गरिरहेका हाम्राे समाजमा खुल्स्त रुपमा देखिएका छन् । तर श्रीमती भन्दा श्रीमान ठुलाे हुनु पर्छ भने हाम्राे धार्मिक मान्यता अझै चलिरहेकाे छ । तर भने कुनै कुनै विकसित समाजमा यस्तो कुराकाे बिश्वास भने पटक्कै गर्दैनन् ।


Last Updated on: June 2nd, 2021 at 3:52 pm
३९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया