
हार्दिक बधाई : एसएलसी फेल भएर दुबई गएका बिनोद , बुर्ज खालिफामा काम गरेर बने ‘ईञ्जिनियर’ !
June 2, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पोखरा– २४ पामेका विनोद सन् २००३ मा दुबई पुगेका थिए। भारतीय प्रहरीमा जागिरे बुवा र पोखरामा घरजग्गा भएकाले कमाउनकै लागि विदेश जानुपर्ने बाध्यता उनलाई थिएन।बुर्ज खालिफा बनाउँदा दिन र रात गरी दुई सिफ्टमा ९ हजार बढीले काम पाएका थिए। यी कामदार मध्ये कयौं नेपाली पनि थिए। पोखराबाट ‘लेवर’ भिसामा दुबई पुगेका विनोदकुमार विक पनि एक हुन्।
लिउड नायक तुषार कपुर छोरा लक्ष्यका एकल पिता हुन् । उनले, सन् २०१६ मा सरोगेसीको माध्यमबाट बाबु बन्ने विकल्प रोजेका थिए । हालैमात्र, भारतीय मिडियासँग कुरा गर्दै तुषारले आफ्नो जिन्दगीमा बिहे गर्ने कुनै योजना नभएको बताएका छन् ।
तुषारले भने–‘मेरो बिहे गर्ने कुनै योजना छैन । किनकी, यदि मलाई यो बिषयमा कुनै दुविधा थियो भने एकल पिता बन्ने बारेमा मैले सोच्ने थिइनँ । मैले एउटा समय र एउटा उमेरमा एकल पिता बन्ने निर्णय गरेँ, जुन बेला म यो जिम्मेवारी बहन गर्न तयार थिएँ । मलाई लाग्छ कि मैले सही कदम उठाएको छु । म अरु कुनै पनि विकल्प रोज्न सक्दिनँ । म अहिले या भविष्यमा आफूलाई दुनियाँका कोहीसँग पनि आफूलाई शेयर गर्दिनँ ।’
नायक तुषार कपुर बलिउडका सफल कलाकार जितेन्द्रका छोरा हुन् । उनले सन् २००१ मा नायिका करिना कपुरको साथमा चलचित्र ‘मुझे कुछ कहना हे’बाट आफ्नो बलिउड यात्रा सुरु गरेका थिए ।