मंगलबार १६ आश्विन २०८०

पछिल्लो के:ही महिना यता नेपा:ली मनोरञ्ज:नको दुनियाँ केही सुनसान जस्तै रह्यो । युट्यु:बमा दर्शकको राम्रो साथ पाएका हास्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए । लकडा:उनले छायाङ्कन देखी अन्य काम गर्न नपाउँदा प्रसा:रण रोकि:एको बा:ङ्गो टिङ्गो लाई थाती राखदै ” बाल भो” सिरिजको प्रसारण सुरु भएको छ ।समा:जका विभिन्न पाटोह:रूलाई समेटेर हास्य रसका साथ प्रसारण हुने यस सिरिज अब पहिला झैँ नियमित प्र:सारण गर्ने योजना रहेको सुशील पाण्डेले बता:एको छ । ‘बाल भो !’ को ३ भाग युट्यु:बमा हेर्न सकिन्छ ।

ए.के. स्टुडियो एण्ड फिल्म:सले सम्पादन गरेको: उक्त वेबसिरिज एग्रो मेडिया प्रा:लिले निर्माण गरेको छ । यस्को छायांकन सुशिल पाण्डेले गरेका हुन भने निर्देशन पनी सुशिल पाण्डे (क्रमश) ले गरेका छन् ।यस सिरि’जमा अर्जुन खनाल,सुशि’ल पाण्डे, गणेश कंडेल, प्रमिला खत्री र अश्मिता दाहालको मूख्य भूमिका रहेको छ । ‘बाल भो !’को यस अङ्कमा महि’लामाथि हुने दुर्व्य’वहार र हिंसा’लाई विष’यवस्तु बनाइएको छ ।भिडियो हेर्नुहोस…


Last Updated on: June 2nd, 2021 at 8:51 pm
७७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया