आइतबार ०७ आश्विन २०८०

बलिउडमा निकै चर्चा कमाएकि अभिनेत्री हुन् श्वेता तिवारी । उनले गरेकाे अभिनयसँगै उनकाे हट तस्विर र बाेल्ड फिगरकाे पनि निकै चर्चा हुने गर्छ ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनले शेयर गरेका कयाैँ तस्विरहरुले युवाकाे ढुकढुकी बढाएकाे छ । श्वेताले
मन नपराउनेहरूको व्यक्ति सायद कम नै होलान। उनि ४० बर्षको उमेरमा पनि उत्तिकै फिट छन् । अभिनेत्रीले अहिले केहि ताजा फोटोहरू पनि सोशल मिडियामा साझा गरेकि छिन ती तस्बिर अहिले भाइरल भइरहेको छ ।

अभिनेत्रीले एकपछि अर्को इन्स्टाग्राममा उनको बोल्ड र ग्लैमरस फोटोशूट्सको फोटोहरू साझेदारी गरिरहेकी छन् र प्रशंसकहरूले पनि ती फोटो निकै मन पराएका छन। हालसालै उनले हालेटर नेक गाउनमा फोटोहरू साझेदारी गरेकी छिन् यी तस्बिरहरु साझा गर्दै नायिका श्वेता भन्छिन- मेरा तस्बिर देखेर अधबैसे मानिस भन्दा पनि तन्नेरि लठ्ठीने छन ।

उनले सामाजिक संजालमा शेयर गरेका केहि तस्बिर हेराैँ

 

 

 


Last Updated on: June 3rd, 2021 at 12:26 am
६२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया