
५-६ महिना अघिका तस्बिरहरु कति धेरै रङ्गिन थिए उतिनै रंगिन जीवन पनि थियो ।तर अहिले १६ बर्षको कलिलै उमेरमा क्यान्सर जस्तो घातक रोग लागेपछि उनको जीवन पुरै सादा भएको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
Best Car Manufacturers In The World
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
शिक्षकले छात्रालाई कोठामै यस्तो सम्म गरेपछि, युवतीले गरिन् यस्तो सकियो ४० …
उनी अहिले एकदमै दयनीय अवस्थामा देखिन्छिन् र जिवननै तहसनहस भएको छ ।
सल्यानकि निकिता पुन जो अहिले क्यान्सर जस्तो घातक रोगको काठमाडौं स्थित उपचार गराइरहेकि छिन् ।लगभक ६ महिनाबाट उनको यो दुर्गति भएको हो ।
निकिता बताउँछिन् कि आफुले एसयियि दिसकेको र एसयियि अगावै आफुलाई यस्तो घातक रोगको कुनै पनि संकेत र लक्षणहरु नभएको उनी बताउँछिन् ।
एसयियि दिसकेपछि एकाएक ज्वरो आयो,रुगा लाग्यो, घाटिमा स-साना गाठाहरु आएको उनी बताउँछिन् ।
क्यान्सर जस्तो घाटक रोगलाई उपचार गर्न पनि एकदमै धेरै पैसा लाग्ने तर परिवारिक आर्थिक अवस्था न्यून लगभक शून्य बराबर भइरहदा हदसम्मको दुखबाट यो परिवार गुज्रिरहेको छ ।
हेर्नुस् भिडियो सामाग्री