
मलेसियामा नेपाली सवार गाडी दुर्घटना, ४ जनाले गुमाए ज्यान, ७ जना घाइते
June 3, 2021 15
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । मलेसियामा सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ । त्यस्तै ७ जना घाइते भएका छन् । नेपाली युवा सवार गाडी दुर्घटनामा परेको हो । तीव्र गतिका कारण दुर्घटनामा परेको हो ।
मलेसियामा काम गर्दै आएका मनोजले सामाजिक सञ्जाल फेसबुकमा आफू चडेको गाडी दुर्घटना हुँदा ४ जनाको ज्या गएको र ७ जना घाइते भएको जानकारी दिएका छन् ।
काठमाडौँ ।काठमाडौँ उपत्यकामा नि षेधाज्ञा जेठ ३१ सम्मको लागि थप गरिएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म नि षेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिइने निर्णय गरिएको भट्टराईले जानकारी दिनुभयो । यस्तै, निर्माणका काम पनि सञ्चालन हुने भएका छन्।
पनि, कठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनकाे घाेषणा गर्नुभएकाे छ । गएराति संसद विघटनकाे घाेषणा भएसँगै आगामी कातिक २६ र मङ्सिर ३ गते गरी २ चरणमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।
शुक्रबारै अबेर बसेकाे मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । त्यसअघि राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानकाे धारा ७६ (५) मबाेजिम नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरिसकेका थिए । तर रातारात प्रतिनिधिसभा विघटन गरिएकाे हाे ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै प्रधानमन्त्री पदका लागि ओली र विपक्षी गठबन्धनका शेरबहादुर देउवाद्वारा परेकाे दाबी अस्वीकार गर्नुभएकाे थियाे । यसअघि पनि गत पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि उक्त कदम असंवैधानिक रहेकाे ठहर गर्दै सर्वाेच्च अदालतले खारेज गरिदिएकाे थियाे ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**