
एउटा जंगलको रुखमा गुड बनाएर एक जोडी चरा बसेका थिए । यो जोडी एक अर्का लाई अति माया गर्थे । चरी असाध्यै राम्री थिई । सँगै बसेर यो जोडि खुब प्रेमालाप गर्थे । एक दिन प्रेमा`लापकै सिलसिलामा चराले चरीलाई भन्छ :
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
Best Car Manufacturers In The World
Brainberries
भर्खरै आयो सारा देशबासीलाई रुवाउने खबर ! मन थामेर हेर्नुहोला – Samachar Po…
चरा : तिमी असाध्यै राम्री छौं । म बुढो हुन लागेँ, तिमीले कतै मलाई छाडेर त जान्नौ नी रानी ?
चरी : म कतै जान खोजे छु भने तिमी मलाई छोप्नु नि त !
चरा : छोप्न त छोपौला प्रिय, तर मन उडाइ`सकेकी तिमीलाई आफ्नै बशमा राख्न नसकुला की भन्ने पीर लाग्छ ।
आफ्नो श्रीमानको यस्तो कुरा सुनेपछि चरीले आँखाभरी आँसु बनाउँछे । रोक्न खोज्दा खोज्दै चरीले आँ`सु झार्छे । उसलाई अ`सह्यै पी`डा हुन्छ । त्यसपछि चरीले आफ्ना दुबै पखेटा काटि`दिन्छे ।
र भन्छे अब म तिमी`लाई छाडेर कतै जान्न । त्यसपछि पनि यो जोडि हाँसिखुशी बसिरहेकै हुँन्छ । चराले हरेक दिन खानेकुरा खोजेर ल्याउँछ र दुबै मिलेर खान्छन् ।
समयले बित्दै जान्छ : एक दिन ठूलो हुरी बतास सहितको असिना पानी आउला जस्तो हुन्छ । चरीले भन्छे, ‘प्रिय तिम्रा त पखेटा छन् भाग यहाँबाट ।
कम्तिमा तिमी त बाँच्न सक्छौं ।’ त्यसपछि त्यो चराले चरीलाई आफ्नो ख्याल गर्नु है भनेर गुड`बाट उडेर जान्छ । यता चरीलाई चराको त्यो व्यबहार देखेर मुटु चसक्क दुख्छ । उ निक्कै बेर रु`न्छे।
हुरी बतास सहितको पानी आउँ केहि समय पछि तुफान थामीयो । चरा फर्केर गुडमा आउँछ । चरी मरि`सकेकी हुन्छे । चरीको मृ`त शरिरसँगै एउटा कागज फेला पर्छ । त्यो चराले खोलेर पढ्छ ।
कागजमा लेखिएको थियो ‘तपाईले म तिमीलाई छाडेर जान सक्दिन मात्रै भन्दिनु भएको भए मैले हुरी आउँनु पहिल्यै म`र्नु पर्दैनथ्यो ।’
( सामाजिक सञ्जालमा भेटिएको यो मनछुने कथा हामीले प्रस्तुत गरेका हौं।) – साङ्केतिक तस्बिर