
को’रोना सं’क्र’मणको दोश्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा र’गतको अ’भाव भएको बेला नेपाली से’नाका एक महिला सै’निक जवानले रगत
दिएर एक जना सु’त्केरी महिलाको जीवन र’क्षा गरेकी छन्।सर्लाहीको ब्र’ह्मपुरी गाउँपालिका वडा नंं २ बस्ने रिना देवी गुप्ता सु’त्केरी हुने क्रममा शरीरबाट अ’त्यधिक र’क्तश्रा’व भई ग’म्भीर अवस्थामा श्रीराम अस्पतालमा उप`चारा`र्थ थिइन्।
उनको परिवारजनले र’गत नपाएर नि’रास भएको अवस्थामा नेपाली से’नाको धनुषाको महेन्द्रनगरस्थित श्री’नाथ ग’णमा कार्यरत सै`निक ज`वान मनिका तामाङले र’गत दिएर ज्यान जो’गाएकी हुन्। समयमा सु’त्केरी महिलालाई र’गत उपलब्ध नभएको भए
जुनसुकै बेला ज्यान जाने ख’तरा रहेको बेलामा नेपाली से’नाले गरेको र’क्तदानको अस्पतालका चिकित्सकहरु, स्वा’स्थ्यकर्मी एवं नर्सहरुले स’रा,हना गरेका छन्। सु’त्केरी महिलाको जीवन र’क्षा गर्ने कामको सु’त्केरी महिला र उनका परिवारजनले नेपाली सेनाको ज’वानप्रति धन्यवाद दिँदै नेपाली से’नाको मा’नवीय कार्यमा भएको यो`गदा`नको प्रशंसा गरे।
थप समाचार-काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी हुन आह्वान गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट शुक्रबार राष्ट्रका नाममा सम्बो`धन गर्नुहुँदै परिणामलाई होइन, लो’क’ता’न्त्रिक प्र’णाली र प’द्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिने विश्वा,स व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनप्रति मनमा कुनै श’ङ्का छ भने फेरि भन्न चाहन्छु– आउनुहोस्, निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी बन्नुहोस् ।”उहाँले रा’ज’नीतिक स्थायित्वको केन्द्रबिन्दु राष्ट्र र जनताको हि’तको संर’क्ष’ण एवं सम्बद्र्धन भएकाले जनताको हित हुने प्रत्याभूतिसहितको रा’ज’नीतिक स्था,यित्वका पक्षमा आफूहरू रहेको स्पष्ट गर्नुभयो ।
उहाँले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौमसत्तालाई अ’स्वीकार गर्नु भएको समेत प्रस्ट पार्नुभयो । उहाँले सम्बोधनका क्रममा रा’ज’नी’तिक स्थायित्वको सुनिश्िचत, लो’कत’न्त्रको सुदृढीकरण र सामाजिक, आर्थिक रूपान्तरण तथा समृद्धिका अभियानमा पटक पटक अ’व’रोध सिर्जना भएको चर्चा गर्नुभयो ।
उहाँले प्रतिनिधि सभा वि’घ टन र निर्वाचनको घो’षणा मुलुकलाई राजनीतिक अ’न्यो,लबाट सकेसम्म छिटो मु’क्त गर्ने उद्देश्यबाट प्रेरित रहेको समेत स्पष्ट पार्नुभयो । उहाँले प्रतिनिधि सभा पुनस्र्थापनापछिको तीन महिनाको अनुभवले पनि पुनस्र्थापित प्रतिनिधि सभाले राजनीतिक स्थायित्वमा अपे,क्षित योगदान गर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसदमा सरकारको वार्षिक नीति र कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने समय नजिक आइसकेको प’रि’स्थितिमा रा’ज’नीतिक अ’न्योल कायम राख्नु उचित हुँदैनथ्यो ।”उहाँले यसै पृष्ठभूमिमा गएको जेठ ६ गते मार्ग प्रशस्त गर्दै संविधानको धारा ७६ (५) को सरकार बनाउने प्रक्रि,या सुरु गर्न सम्माननीय राष्ट्रपति समक्ष सि`फा`रिस गरेको स्पष्ट पार्नुभयो ।