मंगलबार १६ आश्विन २०८०

आफ्नै श्रीमतीको ह,त्या गरेर आ,त्मा,ह,त्या भनी घ,ट,ना लु,काउन खोजियो
June 3, 2021 2
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मिति २०७८_०२_०६ को घटना हो यो जुन सिन्धुपाल्चोक जिल्ला मेलाम्ची न.प. व.न.१२ बसबारी थाक्लेमा आफ्नै श्रीमती लाई पहिले देखि नै म, X र्छु बन्ने ध, X म्की दिदै आएको र त्यो दिन साँच्चिकै यस्ता अवस्थामा भेटेपछि ह, X त्या य आ, X त्म, ह, X त्या भनेर हेर्दा शरीरबाट निलडाम देखिएकोले postmartum को लागि लैजादा धेरै टाइम लगाएको पैसा र पावरको खेलमा गुपचुप गर्दै आज बल्लतल्ल tripod निकालेको छ report मा आफै म,रे,को भन्ने ठारीएको छ‌ ।लाग्छ नेपालमा कानुन छैन सबै पैसा र पावरको पछाडी लाग्छन् पुलिस प्रशासन हो य सत्तामा बसेका नेताहरु हुन्। आ,प,रा,धि कतै पनिउ,म्कीने छैन।??


(छुट्याउनुहोस् ह,X त्या य आ, X त्म,ह, X त्या)सामाजिक संजाल बाट साभार

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ । ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने खनाल नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज एकताको प्रयास र विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दै छन् । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निकालेर ओली पक्ष एकताको प्रयास गरिरहेको छ । यद्यपि ओली पक्षबाट नेपाल पक्षका केन्द्रका १२ जना र सुदूरपश्चिमका १० जना नेतामाथि गरिएको कारबाहीको तयारी रोकिएको छ ।
ओली पक्षले नेपालसहितका केही नेता बाहेकलाई बाहिर राखेर एकताको प्रयास गरिरहेको छ । त्यसमा माधव नेपाल पक्षमा नेताहरु घनश्याम भुसाल सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट लागि परेको देखिन्छ । उनीहरुले केही दिनयता ओली पक्षसँग निरन्तर छलफल गरिरहेका छन् ।

आफ्नो निर्देशन विना ओली पक्षसँग उनीहरुले गरिरहेको वार्ताप्रति असन्तुष्ट नेता खनाल र नेपालले आज केन्द्रीय कमिटीमा छलफल गरेर आगामी रणनीति बनाउने बुझिएको छ ।
दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन नचाहेको नेपालको बुझाइ छ ।


Last Updated on: June 3rd, 2021 at 4:47 pm
३२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया