मंगलबार २३ जेठ २०८०

अब स्वास्थ्य’कर्मीमाथि आक्रमण गरिए कडाभन्दा कडा कारवाहीसहित जरिवाना तिरा’इने भएको छ ।

सरका’रले ल्याउन लागेको स्वास्थ्यसम्बन्धी अध्यादेशमा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको खण्ड’मा २ लाख जरिवाना र ४ वर्षसम्म कैद स,जाय हुने व्यवस्था गरि’एको छ ।

स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालयले ल्याउन लागेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्या’देशमा उक्त व्यवस्था लागू गर्न लागिए’को हो ।

अध्यादेशमा स्वास्थ्य’कर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घे,राउ गर्ने, हात,पात गर्ने वा शारी’रिक रुपमा आ,घात पुर्‍याउनेलाई दुई लाख जरि’वाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै, स्वास्थ्य संस्था’मा तालाबन्दी, तोड,फोड, आग,जनी वा घेराउ गर्नेलाई पनि यही सजाय गरिने भनि’एको छ ।

अहिले प्रचलन’मा रहेको ऐनमा स्वास्थ्यक’र्मीमाथि हा,X त,पा,त, स्वास्थ्य संस्था ता,ला,ब,न्दी तथा तो,ड,फो,ड जस्ता कार्य गर्न नहु’ने उल्लेख छ । न्युज24 बाट

काठमाडौं । नेपाली बजारमा बिहिवार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहिबार तेजाबी सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


Last Updated on: June 3rd, 2021 at 4:46 pm
१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया