
शि,का,र खेल्ने क्रममा भरुवा बन्दुकले लागेर साथीको मृ, त्यु, चारजना पक्राउ
June 3, 2021 2
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
शि,का,र खेल्ने क्रममा भरुवा बन्दुकको छ,X र्राले लागेर साथीको मृ, त्यु भएपछि फ, रा, र रहेका चारजना पक्राउ परेका छन् । घटनापछि फ, रा, र रहेका चारजना पक्राउ परेका हुन् । प्रहरीले चारवटा भरुवा बन्दुक पनि फेला परेको छ ।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले केराबारी र लेटाङबाट चारजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू पक्राउ परेका हुन् ।
शि,का,र खेल्न सँगै गएका साथीको बन्दुकको छ, X र्राले ला,गेर मृ,त्यु भएपछि उनीहरु ह, X ति, या, र लु,काएर फ,रा,र भएका थिए । उनीहरुले लु,काएको ह,ति,या,र पनि फे,ला पारेको उनले बताए ।
गत वैशाख ८ गते राति १० जनाको समूह केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा वन्यजन्तुको शि, का, र खेल्न गएको थियो । मृगलाई ता, के, र हा, X नेको बन्दुकले छ, X र्राले केराबारी–३ का ३२ वर्षीय हस्त राईको घ,ट,नास्थलमै मृ,त्यु भएको थियो । ३७ वर्षीय गजेन्द्र राईले मृगलाई हानेको भरुवा बन्दुकको छ, X र्राले हस्तलाई लागेको थियो । घटना भएको भोलिपल्ट गजेन्द्र र २६ वर्षीय रुविन लिम्बू एक नाल भरुवा बन्दुकसहित प,क्राउ परेका थिए । अ,नु,स,न्धानकै क्रममा प,क्राउ परेका दुई जनाले दिएको बयानका आधारमा प्रहरीले फ,रा,र रहेका अरुको खो,जी गरिरहेको थियो । घ,ट,नामा संलग्नमध्ये तीन जना अझै फ,रा,र छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******