
आर्घाखांची घर बताउने एक जना अन्दाजी
25/26बर्षको आयुष भुसाल नाम बताउने
कपिलवस्तुको गोरुसिंगे ब्यारेक अगाडिको
प्रतीक्षालयमा 2/3 दिन देखी बसेको हुदा यो भाई
लाई कोहि कसोइले चिन्नु हुन्छ भने 9857022711 मा सम्पर्क गर्नु होला किमडाडा घर बाबुको नाम हुमबाहादुर भुसाल बताउने सेयर गरिदिनु होला ताकी उस्को परिवार आफन्त सम्म पुगो
काठमाडौ । विश्वमा अनेक खालका घटनाहरु घट्ने गर्छन । ति मध्य केही त पत्याउन पनि नसकिने खालका हुन्छन् । यस्तै एउटा अचम्मको घटना रसियामा घटेको छ । त्यहाँ १०१ किलोग्रामकी श्रीमती आफ्नै पतिको मुखमा बस्दा श्रीमानको मृत्यु भएको छ । यी मापसे गरेकी श्रीमतीले त्यस्तो काम गरेकी हुन् । उनी आफ्नो पतिलाई चुप गराउन चाहान्थिन् । रसियाको नोभोकुन्नेत्स्क शहरमा बस्ने दम्पतीबीच मापसेको तालमा सामान्य वि’वाद भएको थियो । पत्नी आफ्ना पतिसँग माफी मगाउन चाहन्थिन् ।
तर रिसाएको झोकमा उनी आफ्नो पतिको मुखमा बसिन् । श्रीमतीले सास फेर्न नसक्ने गरेर मुखमाथि आफू बसिन् त्यसपछि श्रीमानको सास नि’स्सासिएर निधन भएको हो । १०१ किलोग्रामकी श्रीमतीआफुमाथि बसेपछि उनले केही गर्न सकेनन् । जब महिलाले आफ्नो श्रीमानको मुख छोडिन् तब धेरै ढिला भैसकेको थियो । त्यतिखेर उनका श्रीमान यो संसारबाट विदा भइसकेका थिए ।
रसियाका केही सञ्चारमाध्यमहरुमा आएको समाचार अनुसार बुबाको लाश पहिलो पटक छोरीले देखेकी हुन् । त्यस त्रासदीको बारेमा, महिलाले भनिन् कि, ‘मैले घटना गराउन चाहेको थिइन, बस उसलाई शान्त गराउन चाहन्थें ।’
ल’डाँ’ईको समयमा उनका श्रीमान निरन्तर बोल्दै थिँए । उनी भन्छिन्, ‘उसको मुख बन्द गर्नका लागि उमाथि म बसेकी थिँए, मलाई थाहा थिएन कि यसकारण उसको मृत्यु हुन्छ ।’ ति महिलाले वास्तविकता कसैलाई भनेकी थिइनन् । तर चिकित्सा प्रतिवेदन बाहिर आएपछि सबै कुरा खुल्यो ।
परीक्षण रिर्पोटमा श्वास फेर्न नसकेको कारणले गर्दा मृत्यु भएको कुरा पत्ता लाग्यो । ती महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरु दुई जना राति मापसे गरिरहेका थिए । पि’उँ’दै जाँदा उनीहरुबीच बहस सुरु भयो । कुरा यति धेरै बढ्यो कि दुवैले एक अर्कालाई आ’रोप लगाउन शुरु गरेका थिए । त्यसै बीच, महिला रि’साएर यसो गरेकी थिइन् ।
यो पनि : चुनौतीपूर्ण परिस्थितिमा राजनीति गञ्जागोल हुनु विडम्बना : राजेश हमाल
यतिबेला कोरोना महामारीबाट विश्व नै प्रभावित भएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । दैनिक संक्रमितको संख्या बढ्दो छ भने २ सय जनाले दिनहुँ ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा जनताको आशाको केन्द्र राजनीतिक भने भद्रगोल छ । कोरोना महामारीविरुद्ध लड्न राजनीतिक पार्टीहरु एकजुट हुनुपर्ने समयमा सबै सत्ताको लुछाचुडी अल्झिएका छन् ।
अभिनेता राजेश हमालले महामारीले उत्पन्न गराएको विषम परिस्थितिमा नेपाली राजनीति गञ्जागोल हुनु ठूलो विडम्बना रहेको बताएका छन् । आइतवार फेसबुकमा एक भिडियो साझेदार गर्दै उनले नेपाली राजनीतिज्ञ, सरकारले आजको प्राथमिकता के हो ? भन्ने कुरामा मनन् गरेर त्यसको गम्भीरता देखाउनु पर्नेमा नेपालको राजनीतिक किचलोमा फसेकोमा चिन्ता व्यक्त गरेका छन् ।
हमालले नेपालको राजनीतिज्ञ र सरकारलाई अहिलेको प्राथमिकतामा ध्यान दिन आग्रह दिँदै भनेका छन्, ‘हाम्रो प्राथमिकता भनेको अहिले जुन विषम परिस्थितिबाट नेपाल गुज्रिरहेको छ, त्यसबाट कसरी पार गराउन सकिन्छ ? कसरी उम्काउन सकिन्छ भन्नेमै सम्पूर्ण उर्जा र बुद्धि विवेक खर्चिनु पर्ने हो । तर, त्यो नभएर हाम्रो सरकार, राजनीतिक राजनीतिक मुद्दामै रुमल्लिरहेको छ ।’
यो समयमा कूटनीतिज्ञ च्यानलहरुलाई सशक्त रुपले अगाडि बढाए विश्वको ध्यान नेपालमाथि अझ सशक्त रुपमा जाने उनले बताएका छन् । अहिलेको परिस्थितिबाट उम्कन सक्दो धेरै नेपालीलाई खोप लगाउनु र भ्याक्सिनेटेड गर्नु रहेको उनको भनाई छ । एक तिहाई जनतालाई सरकारले कोभिडको खोप लगाउन सके अहिलेको विषम परिस्थितिबाट पार लाग्नसक्ने उनको विश्वास छ ।
यो पनि : बुवाको नामको चिया पसल ‘सैफ चायवाला’ अगाडि अभिनेत्री सारा अली खान
अभिनेत्री सारा अली खानले बुबा सैफ अली खानमा समर्पित गर्दै इन्स्टाग्राममा रमाइलो तस्बिर पोस्ट गरेकी छन्। उनले सेयर गरेको तस्बिरमा उनी एउटा चिया पसल अगाडि उभिएकी छन्। तस्बिरको पृष्टभूमिमा लेखिएको छ, ‘सैफ चायवाला’।
आफ्नो बुवाको नामको चिया पसलमा अगाडि खिचेको पसलमा उनी सलवार सुटमा देखिएकी छन्। बुवाको नामको चिया पसल भेटाउँदा रमाउने उनको यो तस्बिरमा लेखिएको क्याप्सनले सैफप्रति उनको माया पनि झल्काएको छ।
उनले लेखेकी छन्, ‘आइ लभ माइ ड्याड’। ‘सैफ चायावाला’ अघि साराले खिचेको तस्बिर र उनको क्याप्सनले धेरैको ध्यान तानिरहेको छ। सारा सैफकी पूर्वपत्नी अभिनेत्री अमृता सिंहकी छोरी हुन्।
पछि अभिनेत्री करिना कपुरसँग दोस्रो बिहे गरेका सैफ र करिनाका दुई सन्तान छन्। साराले हालै निर्देशक आनन्द एल राईको ‘अतरंगी रे’ छायांकन सकिएको छ। फिल्ममा सारासँगै धनुष र अक्षय कुमार मुख्य भूमिकामा छन्।