
कस्तो दुखद खबर: नागरिक बिहान ९ बजे मर्छ बेलुका, ७ बजे कोराना चेक हुन्छ एकपटक अवश्य पढ्नुस
June 3, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मेयर साब,सिडियाे साब पालो हजुर को पनि आउँछ येस्तो हो भने ढिलाे चादो को कुरा मात्रै हो यो भन्दा तपाई को भयरहित स्थिती सुन्न नपर्ओस बेलै मा ध्यान जाओस ।
स्थायि ठेगाना मध्यनेपाल-१०नेटा हाल सुन्दरबजार-३लामिखेत बसोबास गर्ने दाजु राजु खत्रिको बिहान लगभग९-१०बजे भित्र मृत्यु भएको पाईयो।मध्यनेपाल-१०का वडा अध्यक्ष रामचन्द्र भण्डारि लाइ लगभग२बजे गणेश मालिका माबिका प्र अ चन्र्द बहादुर बस्नेतले खवर गरेर त्यहाँ पुग्दा कारुणिक दृश्य देख्न बाध्य भईयो।मृतक घरको ढोकामा लम्पसार परेर रहनुभएको थियो हामी पुगेपछि वरिपरि सबैजना जम्मा भईयो र सबैले कोरानाको शंका गरियो कसैले पनि शब ब्यबस्थापन गर्ने आट गरिएन।सुन्दरबजार नगरपालिका मेयर जनक मिश्रलाई स्थानियले फोन गर्दा मिटिङमा भएको कुरा जानकारिमा आयो।वडा अध्यक्ष अमृत न्यौपाने केही समयपछि आउनुभयो।मेयर साब बैठक भन्दा ठुलो जनता होईनन् र?हेक्का होस तो शब यदि तपाईंको आफन्तको हुदो हो भने कति मन पोल्थो होला?सि डि यो लाई पनि खवर गरियो वहाँ पनि मेयरलाई देखाएर पन्छिनुभयो।बेलुका ७बजेतिर बल्लतल्ल स्वास्थ्य टोलि आएर चेक गर्दा कोराना पोजेटिभ देखियो।दिनमा मेयरसाबबाट पि पि ई सेट लगाएर लास ब्यबस्थापन गर्न पनि सुझाब दिनुभयो कति गैह्रजिम्मेवारि कुरा।
धिक्कार छ तपाईंको सोचप्रति एउटा नागरिक बिहान ९बजे मर्छ बेलुका७बजे कोराना चेक हुन्छ अनि राति लगभग११बजेसम्म लास ब्यबस्थापन हुदैन भने खै कहाँ छन लमजुङमा सि डि यो खै सम्बन्धित जन प्रतिनिधिको चासो?एकपटक सोच्नुहोस दिनभरि घरको मुलढोकामा मृतकको शरिर लडिरहदा आफन्तको मन कति रोयो होला?सरकारले रकम खर्चेको छ भन्छ तर जनता सामु खै तीन तहको सरकार?सुन्दरबजार नगरपालिकाको यो हेलचक्राईले कोरानाको खतरा स्थानीय रुपमा बढेर जाने पक्का छ र मेयरको ब्यबहारले कोरानामा कुनै समधान र चासो भएको पाईदैन।राजु दाइ दिनभरि घरको ढोका कुरि बस्न बाध्य भयौ स्थानिय नगरपालिकाको मेयरका कारणले?स्वर्गमा वास होस !तिम्रो जस्तो नियति अरु कसैले भोग्न नपरोस।
Via:- shankar bista