
आइसोलेसनमा भर्ना भएका संक्रमित झ्यालवाट हा,म फा,ले, अस्पताल लैजादै गर्दा मृ,त्यु
June 3, 2021 23
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । संक्रमित भएका ब्यक्तिको मानसिक रुपमा पनि विचलित हुन्छन् । महामारीमा आएका समाचारका कारण पनि संक्रमितमा नकारात्मक सोच आएको हुनसक्छ । यस्तोमा सिन्धुपाल्चोकमा एक संक्रमितले आइसोलसन भवनको झ्यालबाट हा, X म फा, X लेका छन् । संक्रमित भएर विद्यालयको आइसोलेसनमा बसेका उनी सोही विद्यालयको भवनको झ्यालवाट हा, X म फा, X लेका हुन् ।
बलेफी गाउँपालिका वडा नम्बर ६ मांखाका ५३ वर्षीय रत्नबहादुर तामाङलाई घा, इते अवस्थामा अस्पताल लगिएको थियो । तामाङ जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनमा बसेका थिए। संक्रमण देखिएपछि गत १७ गते यहाँ विद्यालयमा बनाइएको आइसोलेसन सेन्टरमा भर्ना भएका उनले गए राति तेस्रो तलाबाट हा, X म फा, X लेका हुन्।
हा, X म फा, X लेपछि घा, इते भएको उनलाई अस्पताल लैजाँदा बाटैमा मृ, त्यु भएको जुगल आइसोलेन केन्द्र व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले जानकारी दिए । गाउँपालिकाले घटनाबारे विज्ञप्ती समेत जारी गरेको छ ।