बुधबार १० आश्विन २०८०

मोरंग । प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

बधाई छ नेपालिका लागि सुखद फुटबलमा नेपालसँग चाइनिज ताइपेइ २–० ले पराजित – S…
अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।प्रेम आत्माको स्वभाव हो ।

प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ ।त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन ।

प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम ।

यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ । यस्तै मोरंगमा एक जोडीको प्रेम देख्न सकिन्छ। फोनमा बोलेको भरमा उनीहरुले अहिले बिबाह गरेका छन ।

बिबाह आगाडी कहिलै पनि भेट भएको थिएन भन्दै अन्तर्वार्तामा यस्तो माया देखाएका छन ।


Last Updated on: June 4th, 2021 at 12:48 am
७२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया