बुधबार १० आश्विन २०८०

एजेन्सी । एउटा कचौराको सर्बाधिक बढी मूल्य कति होला ?

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

५ हजार १० हजार वा ५० हजार डलर ? पत्याउनै नसकिने मूल्यमा हङकङमा एउटा कचौरा तीन करोड ८० लाख अमेरिकी डलरमा लिलाम भएको छ । त्यो पनि चुन ढुंगाबाट बनेको ।

चिनियाँ सांग राजवंशले प्रयोग गर्ने उक्त कचौरा लिलामीका क्रममा फोनमार्फत एक ब्यक्तिले तीन करोड ८० लाख अमेरिकी डलरमा किनेको चिनिया समाचार संस्था सिन्सन्ह्वाले उल्लेख गरेको छ ।

एक हजार वर्ष पुरानो यो कचौराको विशेष महत्व भएका कारण आँफुले यति ठूलो मूल्उ हाल्न तयार भएको उनले बताएका छन् ।

१३ सेन्टिमिटरको नीलो–हरियो रंगको कचौरा लिलामीका लागि १ करोड २० लाख डलरबाट शुरुवाती रकम तोकिएको थियो ।

२० पटकको बोल कबोलमा यो मूल्यमा बिक्री भएको हो ।

यो पनि पढ्नुहोस

प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।

प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन ।

प्रेमलाई छोड्नै सकिँदैन ।
प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ ।

विचार, चेतना क्षेत्रको एउटा महत्वपूर्ण सम्पदा हो प्रेम । तपाईं स्वीकार्नुहोस्, या नस्वीकार्नुहोस्, हामीलाई हरेक कार्य गर्न, योजना बनाउन र ती योजना पूरा गर्न प्रेमले प्रेरित गर्छ । मानवले जीवनको उपयोग गर्छ त प्रेमको लागि गर्छ ।

यसै क्रममा राजस्थानको गहलोत सरकार लगातार कानुन व्यवस्थालाई लिएर प्रश्नहरुको घेराबन्दीमा पर्दै आइरहेको छ । पछिल्लो समय राजस्थानमा आ’पराधिक घटना बढेपछि उनको सरकारको आलोचना भएको हो ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइराखेको छ जसमा एक युवकलाई फ’लामको र’ड’ले पि’टि’एको छ । साथै उनलाई पि’साब स’मेत पि’लाइएको छ । रिपोर्टका अनुसार उनी आफ्नो प्रेमिकालाई भेट्न गएका थिए । तर, प्रेमिकाको परिवारले उनलाई नियन्त्रणमा लिएर पि’टा’ई ग’रे ।

यो भिडियो १५ दिन पुरानो भिडियो भएको बताइएको छ । भिडियो भाइरल भएपछि प्रहरीले पिडितलाई बोलाएर रिपोर्ट दर्ता गरेको छ । उक्त घटनामा पिडितले चार जनामाथि आरोप लगाएका छन् ।

यो घटना भएको मिडिया रिपोर्टमा उल्लेख छ । ती युवक आफ्नी प्रेमिका भेट्न कोशलु गाउँ गएका थिए ।

तर, प्रेमिकाको आ’क्रो’शित परिवार उनीमाथि जा’इलागेका थिए । प्रहरीले उक्त घटनाबारे अनुसन्धान भइराखेको जानकारी दिएको छ ।


Last Updated on: June 4th, 2021 at 12:51 am
७८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया