
सुकेटार विमानस्थलमै दुई संगठनद्धारा राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीको को पुत्ला दहन
June 4, 2021 10
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको निर्णयको विरोधमा (वाईसीएल) नेपाल र अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीको को पुत्ला दहन गरेकाछन् ।
सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी नामाकरण गर्ने सरकारको निर्णयको विरोधमा बुधबार सुकेटार विमानस्थलमै यि दुई संगठनले राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन गरेकाहुन् । यस्तै नाम परिवर्तन गर्ने निर्णयलाई सच्याउन सरकार संग उनिहरुले माग समेत गरेकाछन् ।<strong>**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**<strong>
सुवानि घिमिरे जो नेपालको सबै’भन्दा सानि हवाइजहाज उडा’उने पहिलि कान्छि पाइलट । सुवानिले आफ्नो पाइलटको अध्ययन १८ बर्षमा फिलिपिन्सबाट सकेर नेपाल फ’र्किएकि हुन् ।
आफ्नो पितालाई सर्वउप्पर मान्दै उहाकै चा’हाना अनुरुप आफुले पाइलट अध्य’यन गरेको उनी बताउँछिन् । आफुलाई उचाइ दृखि बि’ल्कुल बहुतै डर लागे पनि आफ्नो ईच्छा शक्ति र चा’हाना उपर कुनैपनि खालको सम्झौता गर्न तयार नभ’एको र आफ्नोे दृढ सोच र संकल्पले आफू
अन्ततः पाइ’लट भएको उनी बताउँछिन् । आफुले लगा’एको लुगा युनिफर्म मात्रै नभएर आफुले गरेको मेहनत’को प्रतिफल भएको र आफुले सो युनिफर्म लगाउ’दा एकदमै गर्व गर्ने उनी बताउँछिन् ।
उनी भन्छिन् प्रकृति बिप’रित हामी उडाउछौ अवश्य पनि रिस्क छ जोखिम छ ,लगभक ६० भन्दाबढिको ज्यानको जिम्मा लिइ’रहदा आफ्नो जिम्मेवारी र आत्मवल अझै बढ्ने गरेको उनी बताउँ’छिन् ।
यो पनि, याता’यातको काम जिल्लाबाटै
यातायात कार्या’लयको सीमित काम मात्रै गर्दै आएको याा’तायात सेवा कार्यालय भरतपुरले लाइसेन्स’बाहेकका सबै काम गर्न पाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेशले सेवा कार्यालयलाई यातायात व्यवस्था कार्याल’यसरह अधिकार दिने निर्णय गरेसँगै अ’धिकार थप भएको हो ।
सेवा कार्या’लय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनु’सार हालसम्म बिलबुक नवीक’रण, पटके जाँचपास र रुट परमिट नवीकरण मात्रै हुँदै आएको छ । प्रदेश सरकारको निर्णयसँगै नयाँ सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलि’पिसमेत यहाँबाट लिन पाइने छ ।
सबै तयारी पूरा गरेर एक महिनाभित्रमा सेवा सञ्चालनमा ल्याइने उहाँले जान’कारी दिनुभयो । भन्सार का’र्यालय, सवारी बिक्री गर्ने कम्पनील’गायतलाई जानकारी गराएर आवश्यक प्रक्रि’या पूरा गरी सेवा विस्तार गरिने उहाँको भनाइ छ ।
वाग्मती प्रदेश स’रकारको यही वैशाख ८ गतेको मन्त्रिस्तरीय निर्णयबाट आजदेखि सेवा सञ्चा’लन गर्ने गरी परिपत्र आएको भए पनि तयारी पूरा हुन नसकेको उहाँको भनाइ छ । सेवाका लागि कोड नं प्राप्त भएको र कार्या’लयमा उपलब्ध जन’शक्तिलाई नै उच्चतम प्रयोग गरी सेवा प्रवाहको व्यवस्था मिलाउन पत्र’मार्फत निर्देशन आएको उहाँले बताउनुभयो । यसअघि ती सेवाका लागि हेटौँडा र वीरगञ्ज धाउनुपर्ने बाध्यतासँगै यहाँका यातायात व्यव’सायीले जिल्लामा सबै काम हुने गरी कार्यालय स्था’पना गर्न पहल गर्दै आएका थिए ।
नेपाल या’तायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका स्थानीयवासी रामप्रसाद सुवेदीले लाइसे’न्सको काम संरचना निर्माण भएपछि सञ्चा’लन गर्ने गरी प्रदेश सरकारबाट अधिकारसहितको पत्र प्राप्त गर्न स’फल भएको बताउनुभयो ।
यातायात का’र्यालयको सेवा सञ्चालन गर्न पूर्वाधार निमार्णका लागि गत भदौ ३ गते को वाग्मती प्रदेश सरकार मन्त्रि’परिषद्को बैठकले आँपटारीमा दुई बिघा सात कठ्ठा जग्गा प्रदान गर्ने निर्णय गरेको छ । सङ्घीय सर’कारले निर्णय गर्नेबित्तिकै त्यहाँ संरचना निमार्ण शुरु हुने सुवेदीको भनाइ छ । जिल्लामा या’तायात कार्यालय स्थापना गर्न स्थानीय तहले पनि पहल गर्दै आए’का छन् ।
भरतपुर महा’नगर प्रमुख रेनु दाहालले निकै ठूलो मेहनत र कसरतले जिल्लामा यातायात कार्यालय सेवा विस्ता’रको अनुमति ल्याउन सफल भएको बताउ’नुभयो । पटक–पटकको प्रदेश सरकारसँगको परामर्शका आधारमा तत्का’लका लागि लाइसेन्सबाहेकको सेवा प्राप्त भएको र अब भवन निमार्णका लागि जग्गाको टुङ्गो लागेपछि संर’चना तयार गरी लाइसेन्सस’हितको सेवा पनि प्रदान गरिने दाहालको भनाइ छ ।
सवारी साधन’को निकै चाप हुने जिल्लाका रूपमा यस जिल्ला पर्दछ । सामान्य कामका लागि समेत वीरगञ्ज’सम्म पुग्नुपर्दा निकै खर्चिलो हुने गरेको थियो । यससँगै झन्झट बेहोर्न जिल्लावासी बाध्य रहेका थिए । जिल्लामै लाइसेन्सस’मेतको काम भएमा समग्र जिल्ला’वासी लाभान्वित हुनेछन् । इताजा खबरबाट