आइतबार ०७ कार्तिक २०७८

भारतको जस्तै नेपालमा भ्वाइस कल सित्तैमा दिन्छौं, डाटाको मूल्य आधा घटाउँछौं : चौधरी ग्रुप
June 4, 2021 8
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको सिजी कम्युनिकेशनले जनाएको छ । लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमतिपत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान कानूनी प्रक्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट पारेको छ । भारतमा सिम किनेपछि अल इण्डिया भ्याईस सित्तैमा, इन्टरनेटपनि सिमिततामा सित्तैमा छ । सिजीले नेपालमापनि त्यही गर्छौ भनिरहेका छन् ।कम्पनीले स्सिताबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बताए । उनले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने कानूनी व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको जानकारी दिए । * भिडियो हेर्न तल क्लिक गर्नुहोला *

साताको अन्तिम कारो’बार दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार आज सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।गत बिही’बार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रु’पैयाँमा कारोबार भएको थियो ।

महासंघका अनु’सार आज यता चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ । गत बिहीबार बजा’रमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा का’रोबार भएको चाँदी आज शुक्रबार एक हजार ३४० रुपैयाँमा झरेको हो ।

यो पनि, ई–कमर्श प्लेटफर्म रि’चार्जरले कोभिड बिरामीका लागि आव’श्यक पर्ने उत्कृष्ट ब्रान्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ । यसअघि कोभि’ड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचा’र्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अ’क्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।

ग्लोबल की टेक्नो’लोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्रान्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचा’र्जरबाट ठुलो संख्यामा अक्सिजन कन्स’न्ट्रेटर खरिद गरेको जनाएको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षम’ताका विभिन्न ब्रान्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रे’टरहरु खरिद गरेको हो ।

लोकप्रिय मानिएका ब्रान्डलाई पहिलो प्राथमि’कतामा राख्दै राष्ट्रिय आबिस्कार केन्द्रबाट जाँच पास भएको २ वर्षसम्मको वारेन्टी उपलब्ध गराउने रिचा’र्जरले जनाएको छ । घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैयाँदेखि १ लाख ८८ हजार सम्ममा उपल’ब्ध हुने छन् ।

नेपाली बजारमा कोभि’डसँग सम्बन्धि सामान खरिदका लागि रिचार्जर रोजाईमा परेको छ । एनजीओ , आईएनजीओ, अस्पताल, बैंक, फाइनानस्, को–अप्रेटिभ, कर्पोरेट हाउस’लाई रिचार्जरले सहज रुपमा बजार मूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने ज’नाएको छ ।

पल्स अक्सि’मिटर, मास्क, सेनिटाइजर, पीपीई सेट, लगायतका सामान रिचार्जर एपमा सस्तो मूल्यमा उपल’ब्ध हुने पनि कम्पनीले जनाएको छ । एनआ’ईसी एशिया बैकको भिसाकार्ड वाहले किस्ताबन्दी


Last Updated on: June 4th, 2021 at 3:08 pm
२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया